समाज
अखण्ड सुदूरपश्चिमको विषय समावेश गरिएकामा जनजाति असन्तुष्ट
कञ्चनपुर- कञ्चनपुरको निङ्गलाशैनी स्रोत केन्द्रले कक्षा १० को नेपाली विषयको प्रश्नपत्रमा अखण्ड सुदूरपश्चिमको विषय समावेश गरेकोमा आदिवासी जनजाति समुदायले असन्तुष्टि जनाएको छ। गत मङ्सिर दोस्रो साता सञ्चालन गरिएको अर्ध वार्षिक परीक्षामा नेपाली विषयको प्रश्नपत्रमा अखण्ड सुदूरपश्चिसम्बन्धी निबन्ध लेख्न विद्यार्थीलाई सोधिएको थियो।
थारूवानबर्दिवास- जनतासँगको सम्बन्ध विकासका लागि महोत्तरी जिल्लाको सीतापुरस्थित प्रहरी चौकीले ‘जनतासँग प्रहरी अभियान’ चलाएको छ। आरूपनो कार्यक्षेत्रका भङ्गाहा, हतिसर्बा, सिङ्ग्याही, हरिहरपुरहरिनमरी र धर्मपुर गाविस बस्तीमा प्रहरी चौकी सीतापुरले सञ्चालन गरेको गाउँ सरसफाइ, वृक्षरोपण र घरदैलो अभियान अहिले जिल्लाका सबै क्षेत्रका लागि उदाहरण बनेको छ।
थारूवानमोरङ- मोरङको गोविन्दपुर– ३ स्थित भक्तबहादुर विश्वकर्माको करेन्ट सट भई आगालागी हुँदा रु २५ लाखबराबरको क्षति भएको छ। आगालागीबाट विश्वकर्मा परिवारले पालेको एक एक राँगा र बाख्रा, धनमाल, लत्ताकपडासहित दुई तले काठको घर र एउटा गाईवस्तु बाँधिने ग्वालीसमेत नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बिहीबार राति लागेको...
थारूवाननेपालगन्ज- आर्थिक वर्ष २०६८/६९ मा मध्यपश्चिममा सवारी दुर्घटनामा २०० जनाले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गरिएको छ। बाँके जिल्लाको कोहलपुरस्थित मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सो अवधिमा यात्रु बस, ट्रक, मोटसाइकल, ट्र्याक्टरलगायतका सवारीसाधन दुर्घटनामा परी ३७२ जना गम्भीर घाइते भएका थिए।
थारूवानविराटनगर- जोगवनी–इटहरी सडकखण्डमा सडक अतिक्रमण गरी बनाइएका घरटहरालगायत अवरोध हटाउन थालिएको छ। अघिल्लो वर्ष सरकारले सो सडकखण्डलाई छ लेनको बनाउनका लागि छुट्ट्याएको रु २५ करोड फ्रिज भएपछि यो वर्ष डिभिजन सडक कार्यालय विराटनगर तात्न थालेको हो। सडक डिभिजन कार्यालयले सुनसरीको सोनापुर र खनार सडकखण्डमा सडकको बीच भागबाट २५/२५ मिटर...
थारूवानफलेवास, पर्वत- विवाह गरेर सँगै जीवन बिताउने चाहना पूरा नभएपछि एक जोडीले आत्महत्या गरेका छन्। आफूले मन पराएर विवाह गर्न खोजेकी युवतीले आत्महत्या गरेको खबर सुनेपछि युवकले पनि आत्महत्या गरेका हुन्। विवाहका लागि केटीका घर आएकाहरूलाई बाबुआमाले बिहे गरिदिन नसक्ने भन्दै फर्काएपछि पर्वतको धाइरिङ गाविसका एक युवती र म्याग्दीको पुलाचौर–३...
थारूवानइटहरी- दुई दिनदेखि लगातार बाक्लो हुस्सु लागेर घाम देख्न नपाएका सुनसरीवासीले आज बिहानैदेखि शीतलहरको सामना गर्नुपरेको छ। सिमसिम पानी परेजस्तै गरेर शीतलहर परेकाले मानिसले निकै जाडोको महसुस गरिरहेका छन्। बाक्लो हुस्सुसँगै शीतलहरसमेत पर्न थालेकाले किसानहरूमा चिन्ता बढेको छ। शीतलहर चलेपछि हरियो सागपात, आलु, लहराजन्य तरकारी खेतीमा नराम्रो असर पर्ने भएकाले...
थारूवानकाठमाडौं- बर्दिया सदरमुकाम गुलरियामा आफ्नो प्रेमीद्वारा आगो लगाइएको भनिएकी सिवा हासमीको मृत्यु भएको छ। वीरअस्पतालमा उपचारको क्रममा उनको आज बिहान ७ बजे मृत्यु भएको उनका भाइ तनवीर हासमीले बताउनुभयो। गत सोमबार हासमीलाई वीरअस्पतालमा भर्ना गरिएको थियो। बाबु भनिने रहम खानले आफूसँग विवाह गर्न अस्वीकार गरेको भन्दै शनिबार राति सिवालाई...
थारूवानबेलौरी, कञ्चनपुर- कञ्चनपुरमा पछिल्ला वर्षमा सुरक्षित गर्भपतन गराउने सङ्ख्या घट्दै गएको छ। बाह्र हप्तासम्मको सुरक्षित गर्भपतन गराउने मान्यता प्राप्त संस्था नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुरमा पछिल्ला वर्षमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको हो। मङ्गलबार नेपाल परिवार नियोजन सङ्घ शाखा कञ्चनपुरले पत्रकार सम्मेलनमार्फत पछिल्ला वर्षमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घटेको...
थारूवानइटहरी- राजस्व अनुसन्धान विभाग पूर्वाञ्चल एकाइ कार्यालय इटहरीले पूर्वी नेपालको १२ वटा व्यापारिक कम्पनीमाथि कारबाही चलाएको छ। साउन महिनादेखि मङ्सिरको दोस्रो सातासम्ममा ती कम्पनीमाथि कारबाही गरिएको अनुसन्धान अधिकृत ठाकुरा आचार्यले बताए। कानुनविपरीत काम गर्दै आएको सूचनाका आधारमा गन्जन ट्रेडर्स एन्ड सप्लायर्स, इस्टर्न सुगर मिल्स, महावीर ट्रेडर्स एन्ड सप्लायर्स, महावीर क्लोथ...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश