समाज
सीएनएन हिरोका लागि महिला स्वास्थ्यसेविका मनोनयन गरिने
काठमाडौं- अगामी वर्षका लागि सरकारीस्तरमा पनि पहिलोपटक सीएनएन हिरोका लागि आवेदन दिइने भएको छ। स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले वडास्तरमा महिला स्वास्थ्यसेविकाले निःशुल्करूपमा प्रवाह गरिराखेका स्वास्थ्य सेवाबारे राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउन सो आवेदन दिन लागेको हो। नेपालको गैरसरकारी संस्थाका तर्फबाट दिइएको आवेदनमा नेपालका अनुराधा कोइराला र पुष्पा बस्नेत...
थारूवानरोल्पा- एक किशोरीले बिहे गर्न नमानेपछि केटा पक्षले क्षतिपूर्तिको माग गरेको छ। तालाबाङ– ७ भसमाखोरका १७ वर्षीया दिलमाया पुन मगरले झन्डै दोब्बर उमेर भएका गाउँकै ३० वर्षीय स्थानीयवासीसँग बिहे गर्न नमानेपछि केटा पक्षले बिहे खर्च मागेको हो। केही वर्षदेखि दाङमा सिलाइकटाइ सिकिरहेकी मगरले बिहे गर्ने इच्छा नभएको बताएको भए...
थारूवानसिरहा- कुटपिट गरी श्रीमतीको हत्या गर्ने श्रीमानसँगै सहयोगी एक चिकित्सकलाई पनि पक्राउ गरेर वडा प्रहरी कार्यालय (वप्रका) लहानले कर्तव्य ज्यान मुद्दा चलाएको छ। श्रीमतीको हत्या गर्ने तरेगना गोविन्दपुर– ७ का सहमद मियाँ र हत्या गर्न सहयोग गरेका सोही ठाउँका चिकित्सक गणेश साहलाई सोमबार पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाइएको...
थारूवानसन्तोष सिंह, सर्लाही- सर्लाहीको सुन्दरपुर चोहर्वाका एक स्थानीयलाई अज्ञात समूहले गोली हानी हत्या गरेको छ। सुन्दरपुर चोहर्वा-७ हिरापुर थारु टोलका २० वर्षीय दीपेन्द्र महतोलाई सोमबार अबेर राति गोली प्रहर गरी हत्या गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक भुवनेश्वर साहले बताए। महतोको पछाडिबाट ढाडमा गोली प्रहर गरी हत्या गरिएको...
थारूवान(झापा- झापामा एड्स लागेर पाँच वर्षयता मर्नेको सङ्ख्या १७ पुगेको छ। झापामा एड्सबाट सङ्क्रमित अहिले ४८ जना छन् भने एचआइभी सङ्क्रमित ३७० जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। गत चार पाँच वर्षयता परामर्श तथा जाँचका लागि जिल्लामा आउनेको सङ्ख्या १६ हजार ६०१ पुगेको छ। त्यसमध्ये ३७० जना सङ्क्रमित पाइएका...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश