समाज
सहयोगको अपिल
सप्तरी जिल्ला कुशाहा गाविस–२ निवासी म ३२ वर्षीय सरोजप्रसाद चौधरी गत वैशाखमा बिरामी भई वीर अस्पतालमा जचाएँ। वीर अस्पतालले रक्तअल्पता भएको हो। यसको उपचार भनेको हड्डीभित्रको मासी ‘बोन म्यारो’ फेर्नुपर्ने र यसको लागि भारत जानुपर्ने सल्लाह दियो।
थारूवानराजविराज- गोप्य सहमतिमा आन्दोलन स्थगन गरेको आरोप खेपिरहेका जिल्लाका साना १३ राजनीतिक दलले पुनः आन्दोलनको घोषणा गरेका छन्। तेह्र राजनीतिक दलले एक विज्ञप्ति प्रकाशित गरी आज बिहान ११ देखि दिउँसो १ बजेसम्म जिल्ला विकास समितिको मूल ढोकामा धर्ना र बेलुका सहिद दशन चोकमा कोणसभा कार्यक्रम घोषणा गरेका हुन्।
थारूवानविराटनगर- विराटनगर–४ गोग्राहकी २१ वर्षीया उर्मिला राजवंशीको बलात्कार गरी हत्या गरिएको विरोधमा आज मृतकको शवसहित विराटनगरमा विरोध प्रदर्शन गरिएको छ। स्थानीय कोसी अञ्चल अस्पतालबाट निस्केको जुलुसले हत्यारालाई कारबाही, मृतकलाई न्याय गर, किरण बस्नेतलाई कारबाही गर भन्दै नारासहितको जुलुसले नगरको मुख्यमुख्य भागको परिक्रमा गर्यो।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश