सलिमा
प्रदीप कुमार चौधरीले फिल्म निर्देशनमा डेब्यु गर्दै
अभिनेता प्रदीपकुमार चौधरीले फिल्म ‘तरंग’ मार्फत निर्देशनमा डेब्यू गर्ने भएका छन्। उनको पहिलो निर्देशकीय प्रोजेक्टको टाइटल सार्वजनिक गरिएको छ। १६ मंसिरदेखि छायांकनमा जाने यो फिल्मको पटकथा लेखन पनि चौधरीकै हुनेछ। सुजन राई र तर्कराज जोशी निर्माता रहेको फिल्म मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो। छायांकनअघि कलाकारको नाम सार्वजनिक...
थारूवानपूर्वेली थारू लोक गीत ऋतु वसन्तको म्युजिक भिडियो झुम्की प्रोडक्सनले सार्वजनिक भएको छ। फागुन-चैतलगत्तै सुरू हुने वसन्त ऋतुको आगमनसँगै थारू गाउँहरू उक्त गीत गाइन्छ। थारू जनजीवन र घटनाक्रमलाई सम्रण गर्दै गाउने थारू लोक भाकालाई आजको पुस्ताले पनी सम्झिउन भनेर तयार पारिएको झुम्की प्रोडक्सनले जनाएको छ। अरूण आर्यण चौधरीको प्रस्तुति...
थारूवानथारू म्युजिक भिडियोको छायाँकन अष्ट्रेलियामा गरिएको छ। झुम्की प्रोडक्सनले अष्ट्रेलियाको सिड्नीलगायत क्षेत्रमा थारू म्युजिक भिडियोको छायाँकन गरेको हो। उक्त म्युजिक भिडियोको फस्ट लुक सार्वजनिक भएको छ। अरुण आर्यन चौधरीले म्युजिक भिडियोमा अभियन गर्दैछन्। उनलाई पूजा चौधरीले अभियनमा साथ दिनेछिन्। भिडियोको निर्देशन पनि उनी स्वयंले गरेका छन्। भिडियोलाई ज्योती चौधरी...
थारूवानपछिल्लो समय थारू नेपाली मिश्रित गीत आउने क्रम जारी छ। नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चा हुने गरेकाले पनि थारू नेपाली गीतप्रति गायक गायिकाहरू आकर्षित भएका हुन्। अष्ट्रेलियामा बसोबास गर्ने अरुण आर्यन चौधरीले यस्तै गीत बजारमा ल्याएका छन्। उनले झुम्की प्रडोक्सनमार्फत् थारू नेपाली मिश्रित गीत ‘झुम्काना’ सार्वजनिक गरेका हुन्। टेकराज...
थारूवानझुम्की प्रोडक्सनको पहिलो गीतले सर्वोकृष्टसहित पाँच अवार्ड हात पारेको छ। अरुण आर्यन चौधरीले निर्माण गरेको ‘हेर्ती हेर्ती मोहनी लगैना’ गीतले राष्ट्रिय थारू म्युजिक अवार्डको वर्षको सर्वाधिक रुचाइएको गीत बन्न गएको हो। उक्त गीतमार्फत सर्वोत्कृष्ट आधुनिक गायनतर्फ आरके थारू, सर्वोत्कृष्ट संगीतकारतर्फ आरके थारू र म्युजिक भिडियो अभिनयतर्फ सर्वोत्कृष्ट मोडल (पुरुष)...
थारूवानप्रमोद खरेलको सुमधुर स्वरमा सजिएको थारु गीतको सुटिङ सुरू गरिएको छ। पर्यटकीय क्षेत्र चितवनको शिवघाटबाट सुटिङ सुरू गरिएको निर्माण टोलीले जानकारी दिएको छ। विनय वैद्यको शब्द/संगीतमा रहेको उक्त थारू गीत कुनै बेला धेरै रुचाइएको थियो। शास्त्रीय विधाको थारू गीत भएकाले पनि धेरैले रुचाएको रचनाकार विनय वैद्यले बताए। गीतलाई केशव...
थारूवानयसपटक पनि दुबईमा माघी कार्यक्रम आयोजना हुने भएको छ। थारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने कार्यक्रमको तीव्र तयारी भइरहेको आयोजकले जनाएको छ। माघी कार्यक्रममा सहभागी हुन नेपालबाट गायिका सोनु कुश्मी र गायक प्रकाश माझीलाई निम्ता गरिएको छ। अघिल्लो वर्ष समीक्षा चौधरी कार्यक्रममा सहभागी थिए। त्यस्तै कामको सिलसिलामा दुबईमै रहेका...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश