सलिमा

जिल्ला स्तरीय थारु नृत्य प्रतियोगिता

कपिलवस्तु, असोज २० (नागरिक)– दसैंको शुभउपलक्ष्यमा थारु समुदायको मौलिक पहिचान र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कपिलवस्तु–१, बरकुलपुरमा जिल्ला स्तरीय थारु झुमडा गीत तथा नृत्य प्रतियोगिता हुने भएको छ। हरियाली समुदायिक वन उपभोक्ता समूह, चन्द्रमा युवा क्लब र बरकुलपुर युवा समूहको आयोजनामा कात्तिक ४ र ५ गते प्रतियोगिता सञ्चालन हुने...

थारूवान

मदन चौधरी– २०५० को बेला थियो, फाटफुट बनेका थारु फिल्मले पनि राम्रो व्यापार गर्थ्यो। राम्रो व्यापार गरेकैले तराईका विभिन्न सिनेमा हलले थारु फिल्मलाई पहिलो रोजाइमा राख्थे। थारु भाषाकै फिल्मबाट करियर सुरु गरेका अभिनेता बिराज भट्ट नेपाली हुँदै हालः भोजपुरी फिल्ममा जमिरहेका छन्। तर थारु फिल्म भने जहीँको त्यहीँ छ।...

थारूवान

‘सुन्दर से सुन्दर, सुन्दर धर्ती हमर देश.. उहिनसे सुन्दर अपन थारु भाषा और भेष’ अर्थात् ‘सुन्दरभन्दा पनि सुन्दर, सुन्दर माटो हाम्रो राष्ट्र..त्योभन्दा पनि सुन्दर आफ्नै थारु भाषा र भेष’, थारू भाषाको यो राष्ट्रिय गीतले तराईका विभिन्न क्षेत्रमाफैलिएर रहेका थारू समुदायलाई एकजुट हुन अनुरोध गरिएको छ।

थारूवान

दाङको देउखुरीमा जन्मिएर विगत एक दसकदेखि थारु फिल्ममा सक्रिय छिन् अभिनेत्री सोनु थारु। दर्जन बढी म्युजिक भिडियो र दर्जन थारु फिल्म खेलिसकेकी २८ वर्षीया थारुले यहाँसम्म आइपुग्न धेरै संघर्ष गर्नुपरेको बताए। उनैसँगको कुराकानी पढ्नुस् :  

थारूवान

बुटवल- थारु भाषाको फिल्म ‘तोहरिक हम भुला न सकली’ दसैंमा रिलिज हुने भएको छ। ओम शक्ति फिल्मस बुटवलले बनाएको यस फिल्ममा धनी गरिबबीचको भेद्भावलाई मुख्य विषयवस्तु बनाइएको छ। धनी परिवारकी एक युवती र गरिब परिवारको एक युवाबीचको प्रेमकथा फिल्मले देखाउन खोजेको निर्माता हेमराज कठरियाले बताए। 

थारूवान

बुटवल- पाथिभरा फिल्मस् प्रालि ललितपुर र युनिक मुभी भइरहवाको संयुक्त ब्यानरमा बन्न लागेको भोजपुरी फिल्म ‘हमार बदला’को सुटिङ अन्तिम चरणमा पुगेको छ। तराईमा बढ्दै गएको वनजंगल भूमाफियाको कथामा आधारित यस फिल्ममा नेपालको वन विनासबारे कथा देखाइएको छ। एउटा इमानदार वनअधिकृतले वन जोगाउनका लागि तस्करहरुसँग लडाइँ गर्छ।

थारूवान
1 45 46 47