2

वीरगञ्जका थारु समुदायले मनाए माघी, १६ विगाहा जग्गा दान गर्ने चौधरी सम्मानित

पर्साका थारु समुदायले माघी पर्वलाई अधिकार प्राप्तीको आन्दोलनको रुपमा मनाएका छन् । थारु समुदायका अगुवा नन्द किशोर पञ्जियारले थारु समुदायले वर्षौदेखि उठाउँदै आएका सवालहरुको सम्बोधन नभएकोले पर्वको अवसरमा भेला भएर दवाव दिइएको बताए । ‘सन १९९३ मा नै आईएलओ महासन्धी अनुमोदन भएको हो, तर त्यस अनुसार राज्यले कुनैपनि काम...

थारूवान

कमल चौधरी। दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्टित मुलुक नेपाल जहाँ ब्राह्मण– क्षेत्री, मगर, गुरुङ्ग, राई, लिम्बु, थारु लगायत एक सय २५ जातजाति समुदायका मानिसहरु बसोबास गर्दछन् । उनीहरुको आ–आफ्नै किसिमको भेषभुषा रीतिरिवाज तथा धार्मिक परम्परा रहेको छ । आफ्नो छुट्टै अस्तित्व र संस्कृतिक पहिचान बोकेको यि जातिहरु मध्ये थारु जाति...

थारूवान

साउदी अदालतले जलेश्वर चौधरीलाई ४५ लाख ब्लडमनि नतिरे फाँसी सजाय सुनाएको बारे थारुवान डट कममा प्रकाशन भएको समाचार पढेर सहयोगी व्यक्तित्वहरु सम्पर्कमा आएका छन् । एनआरएनएका केन्द्रीय कोषाध्यक्ष सोम सापकोटाले समाचार लेख्ने पत्रकार कारी महतोलाई मेसेन्जर मार्फत सम्पर्क गरी आफूहरुले चौधरीलाई सहयोग गर्ने बताएका छन् ।

थारूवान

टीकापुर घटनाका आरोपी रेशम चौधरीको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले उनलाई रिहा गर्न अस्विकार गरेको छ। पाँच दिनअघि प्रतिनिधिसभा सदस्यको सपथ लिएका उनीमाथिको कर्तव्य ज्यान मुद्दा आज पेशीमा चढेको थियो।

थारूवान

कारी महतो/चितवन। साउदी अदालतले जलेश्वर चौधरीलाई ८ महिनाभित्र ब्लडमनि नतिरे फाँसीको सजाय सुनाएको छ । तर ब्लडमनि तिरेमा उनको सजाय माफ हुनेछ । ब्लडमनिबापत ४५ लाख तिर्नुपर्ने हुन्छ । जलेश्वर चौधरीको बारेमा मलाई फेसबुक मेसेन्जरमार्फत केही अगाडि नै अपुष्ट जानकारी गराएको थियो । मैले थप जानकारी मागेको थिएँ ।...

थारूवान

सांसद रेशम थारु लगायत टीकापुर घटनाका राजबन्दीहरुलाई तुरुन्त रिहा नगरे पुनः आन्दोलन चर्काउने थारु नेताहरुले चेतावनी दिएका छन् । टीकापुर घटनाको विषयमा थारु कल्याणकारिणी सभा क्षेत्र–५ नगर समितिको आयोजनामा आइतबार भएको जनजागरण कार्यक्रममा थारु अगुवाहरुले सो कुरा बताएका हुन् । उनीहरुले २०७२ भदौ ७ र ८ गतेका दिन टीकापुरमा...

थारूवान

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले रेशम चौधरीको शपथबारे भइरहको विवादलाई विडम्बनापूर्ण बताएका छन् । टीकापुरमा मान्छे मार्नु दुःखद् भए पनि शंकाकै भरमा निर्वाचित सांसदलाई शपथबाट वञ्चित गर्नु पञ्चायतकालमा रामराजालाई नगराएजस्तै हुने टिप्पणी बाबुरामको छ ।

थारूवान

टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेमश चौधरीले सिंहदरबार पुगेर सांसद पदको सपथ लिएका छन् । सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । डिल्लीबजार कारागारबाट प्रहरीले उनलाई सिंहदरबार ल्याएको थियो ।

थारूवान

प्रदेश ५ को प्रदेश सभामा बर्दिया राष्ट्रिय निकुन्जले ओगटेको जनताको आवादी जग्गा जनतालाई नै फिर्ता गर्न प्रदेश सरकारले तत्काल पहल गर्नुपर्ने माग उठेको छ । प्रदेशसभाको हिउँदे अधिवेशन अन्तर्गत बुधबारको वैठकमा विशेष समय लिएर बोल्दै बर्दिया २ (ख) का सांसद दीपेश थारुले यस्तो माग गरेका हुन् । निकुन्जको पश्चिम...

थारूवान

चितवनको खैरहनी नगरपालिकाको जबकौली गौचरनमा यहि पुस २८ देखि हुन गइरहेको छैटौं खिचरा महोत्सवमा नेपालका चर्चित सुन्दरीहरुले थारु पहिरनमा प्रस्तुति देखाउने भएका छन् । मिस नेपालबाट विभिन्न विधामा उपाधि जित्न सफल सुन्दरीहरुले महोत्सवमा थारु पहिरनहरुको प्रबद्र्धन गर्नेछन् ।

थारूवान
1 8 9 10 11 12 131