2

प्रचण्डले धोका दिएपछि गच्छदार तनावमा

केपी शर्मा ओली नेतृत्वको सकारमा रहेका बेला नै राजीनामा दिएर पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार तनावमा परेका छन् । अन्तिम समयमा उनलाई मन्त्री नबनाउने तयारी भएपछि उनी तनावमा परेका छन् । नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले आफूलाई धोका दिएको उनले निकटस्थहरुसँग बताउने गरेका छन् ।

थारूवान

अवीनाश चौधरी/धनगढी। थारु समुदायको अस्तित्व नै सखाप पार्ने गरी वङ्शाणुगत रोग सिकलसेलको प्रभाव बढे पनि सरकारले रोकथामका लागि चासो नदेखाएको सो समुदायका मानिसले गुनासो गरेका छन्। बिहीबार धनगढीमा सिकलसेल एनिमियाविरुद्धको तेस्रो राष्ट्रिय जागरण दिवस मनाउने क्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन्।

थारूवान

कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले सिंहदरबारस्थित मन्त्रालयमा पदभार सम्हाल्दै कृषि क्षेत्रको विकास र विस्तारका लागि आफू कटिबद्ध भएर लाग्ने बताएका छन्। 

थारूवान

कैलालीका क्षेत्र नम्बर ४ का सांसद गौरीशंकर चौधरीले बिहिबारदेखि कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

थारूवान

नयाँ सत्ता समीकरणमा सामेल भएको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदारलाई तत्काल सरकारमा सामेल नगराउने भित्री सहमति कांग्रेस र माओवादीबीच बनेको छ । गच्छदार सरकारमा आउने चर्चासँगै मोर्चाका नेताहरूले असन्तुष्टि जनाएपछि तत्काल गच्छदारलाई सरकारमा नल्याइने भएको हो ।

थारूवान

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार दिउँसो पद तथा गोपनीयताको शपथ लिने भएका छन्। व्यवस्थापिका संसद्बाट बुधबार प्रधानमन्त्री निर्वाचित दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ गराउने छिन्।

थारूवान

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का सांसद योगेन्द्र चौधरीले लामो समयदेखि नेपाली जनताले संविधानसभाबाट प्राप्त भएको संविधानको सहज कार्यान्वयनका लागि सबै दलबीच सहमति जरुरी रहेको बताएका छन्।

थारूवान

सीएन थारु। केपी ओली नेतृत्वको सरकार ढल्ने निश्चित भए पछि ओलीका महान सपनाहरुको विषयमा विहङ्गम छलफल शुरु भएको छ । के.पी.ओली एक सच्चा राष्ट्रवादी र विकासको लागि स्वपनद्रष्टा भएको महान नेताको रुपमा मीथ निर्माण गर्न केही बुद्धिजीवीहरु लागेकै हो । त्यो मीथ वास्तविकता तिर अग्रसर भएकै वेला विपक्षमा अर्को...

थारूवान

आफ्नै मौलिक पहिचान रहेको आदिवासी जनजाति थारु समुदायका गुरुवाले आगोमा नाचेका छन् । थारु वस्तीमा साउन महिनामा मनाइने हरेरी पूजाको क्रममा गुरुवा (धामी) ले आगोमा नाचेका हुन् ।

थारूवान

मधेसी मोर्चाका नेताले सरकारमा राप्रपा नेपाल र लोकतान्त्रिक फोरमलाइृ नल्याउन अनौपचारिक रुपमा दबाब दिएका छन् । उनीहरुले कमल थापा र विजय कुमार गच्छादारलाई मन्त्री बनाए सरकारमा सहभागी नहुने सर्त समेत राखेको स्रातको भनाइ छ ।

थारूवान