2
माघीलगायत पर्वमा विदा पुनर्स्थापनाको माग गर्दै आदिवासी जनजातिको विरोध प्रदर्शन
नेपाल सरकारले आदिवासी जनजातिहरूको विभिन्न पर्व विदा कटौती गरेपछि त्यसको पुनर्स्थापनाको माग गर्दै नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्ले देशैभर चरणवद्ध आन्दोलन गर्दै आएको छ।
थारूवानसप्तरीको डाक्नेश्वरी नगरपालिकाको कार्यालय भवन निर्माणका लागि प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले करिब पाँच करोड रुपैयाँभन्दा बढी मूल्यको १० कट्ठा जग्गाको लालपूर्जा मंगलबार हस्तान्तरण गरेका छन्। पातो बजारस्थितको उक्त जग्गा दान गरी सोको लालपूर्जा डाक्नेश्वरी नगरपालिकामा आयोजित एक समारोहका बीच मेयर शिवनारायण साहलाई हस्तान्तरण गरेका हुन्।
थारूवानलखन चौधरी/धनगढी। थरुहट/थारुवान पक्षधर नेताहरुले मंगलबारदेखि पुनः थरुहट आन्दोलन सुरु भएको उद्घोष गरेका छन्। थारु कल्याणकारिणी सभा (थाकस) कैलालीद्वारा टीकापुरमा आयोजित भेलामा थरुहट नेताहरुले पुनः थरुहट आन्दोलन सुरु भएको बताएका छन्। आन्दोलनको विकल्प नरहेको निष्कर्षमा पुगेका नेताहरुले सुरुवाती चरणमा आफ्नै पक्षधरका भगौडा नेताहरुलाई कारबाही गर्ने चेतावनी दिए।
थारूवानविश्व मानवअधिकार दिवसको अवसर पारेर गत शनिबार थारु विद्यार्थी समाज उपत्यका समितिले थारु समुदायमा हुनेगरेको मानव अधिकारको अवस्थाबारे अन्तरक्रिया आयोजना गरेको थियो। कार्यक्रमका प्रमुख वक्ता राष्ट्रसंघ स्थायी मञ्चका उपाध्यक्ष फुलमान चौधरी, युवा नेता एवं गुठीका अध्यक्ष मिनराज चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य एवं रिसर्चर इन्दु थारु र रिसर्चर...
थारूवानटीकापुर घटनाको आरोपितहरुको मुद्दा खारेजी र जेल बन्दीलाई रिहाईको माग गर्दै नेपाल लोकतान्त्रिक पार्टीले गृहमन्त्री र कानुनमत्रीलाई ज्ञापन पत्र बुझाएको छ। बुधबार पार्टी अध्यक्ष भानुराम डगौंरा थारुको नेतृत्वमा ११ बुँदे ज्ञापनपत्र गृहमन्त्री राम बहादुर थापा र कानुन मन्त्री भानुभक्त ढकाललाई बुझाएको हो।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश