2
आमा-बुबाको स्मृतिमा एक लाखको छात्रवृत्ति अक्षयकोष स्थापना
कारी महतो/चितवन थारु कल्याणकारिणी सभा (थाकस) चितवनका संस्थापक जिल्ला सभापति स्वर्गीय नवलकिशोर चौधरीकी पत्नी तथा थाकस चितवनका पूर्व जिल्ला सभापति टिकेन्द्र चौधरीको ममतामयी आमा इन्दुदेवी चौधरीको निधन भएको १३औं दिनको पुण्यतिथिमा आज एक शोकसभाको आयोजना गरी मृतआत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ।
थारूवानजिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक प्रहरी नायव निरीक्षकसहित २५ जना प्रहरी कर्मचारीलाई कारबाही गरेको छ । एक महिलाअघि दैजी चम्पापुरकी रामदुलारी राना हत्या प्रकरणमा दैजी प्रहरी चौकी इन्चार्ज करन सिंह धामीले घटनाको सूचना पाउँदा पनि लापरबनही गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई कारबाही गरेको छ । जेष्ठताको आधारमा...
थारूवानसरस्वती चौधरी र उषा विष्टले उत्कृष्ट प्रदर्शन गरेपछि एपिएफ क्लबले लगातार दोस्रोपल्ट यति फ्लोरिङ राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ। एपिएफले बुधबार राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपाल पुलिस क्लबलाई २५–१६, २५–२०, २५–११ को सेटमा हरायो। गतवर्ष पहिलो संस्करण जित्दा एपिएफले न्यु डायमन्ड एकेडेमीलाई पनि सोझो सेटमा हराएको थियो।
थारूवानडा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले ३ सहसंयोजक र ७ प्रदेश संयोजकहरु चयन गरेको छ । चार दिनसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोबलाई सहसंयोजक बनाएको हो । झा मधेसी कोटाबाट, कर्मोचा आदिवासी जनजातिबाट र सोब महिला एवम् दलितबाट सहसंयोजक बनेका नयाँ शक्ति...
थारूवाननिर्वाचन अायाेगले निर्वाचन गराउन चाहिने अावश्यक कानून निर्वचान हुनुभन्दा १२० दिन अगाडि बनाए निर्वाचन गराउन सकिने जनाएकाे छ। साेमबार प्रधानमन्त्री केपी ओलीसहितको टोलीसँग भएकाे छलफलमा अायाेगले सरकारले अावश्यक कानुन बनाएर १२० दिन अगाडि दिन सरकारले ताेकेकाे समयभित्र निर्वाचन गराउन अायाेग तयार रहेकाे जनाएकाे हाे।
थारूवानसन्तोष दहित/दाङ घोराही २, पनौराम रलक गुम्राहा थारु सांस्कृतिक संग्राहलयकेलाग जिल्ला विकास समिति दाङम ५ लाख बजेट आइल बा। पुरातत्व विभाग काठमाण्डौसे संग्राहलयके भौतिक सुधार ओ निर्माणके लाग बजेट अइलक जिल्ला विकास समिति दाङके पयर्टन फोकल पर्सन एवम राप्ती पर्यटन समितिके सदस्य सचिव डा. गोविन्द आचार्य लौव अग्रासनह जानकारीडेल।
थारूवानमहन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीमा महामन्त्री र सहमहामन्त्री चयन गर्न नसक्दा केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन। रामग्राम, नवलपरासीमा केन्द्रीय समितिलाई पूर्णता नै नदिई गत असार ८ गते प्रथम महाधिवेशन सम्पन्न भए पनि महामन्त्री र सहमहामन्त्री चयन गर्न नसक्दा केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन। यद्यपि उक्त...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश