2
स्वास्थ्यमन्त्रीलाई जिल्लाबासीले भने- ‘आश्वासन होइन, सिकलसेल परीक्षण गर्ने मेसिन पठाउ’
लखन चौधरी/धनगढी। कैलाली जिल्लास्थित आदिवासी थारू सम्बद्ध विभिन्न संघ–संस्थाहरुले स्थानीय स्तरमै सिकलसेल एनिमिया प्ररिक्षण गर्ने ‘एचवि इलेक्ट्रोफोरोसी’ मेसिन तत्काल उपलब्ध गराउँनु पर्ने माग गर्दै स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् ।
थारूवानउन्नति चौधरी। नेपाली समाजमा महिला र पुरुषलाई हेर्ने दृष्टिकोणमा अकाश पातालको फरक देखिए पनि नेपाली महिला भाग्यमा विश्वास गर्दै आफूले भोगेका सबै सही ठानेर विभिन्न खाले विभेद सही जीवन जिउन बाध्य छन्। नेपाली महिला सामाजिक संरचनाको लैङ्गिक विभेदले भरिपूर्ण छन् तर ति विभेद सबै भाग्यको खेल हो भन्दै सहेरै...
थारूवानथरुहट संघर्ष समितिले आन्दोलन परिचालन समिति थरुहट थारुवान संघर्ष समितिका कारण थारु आन्दोलन कमजोर बन्दै गएको भन्दै ज्ञापन पत्र बुझाएको छ। सीताराम चौधरी नेतृत्वको टोलीले शनिबार आन्दोलन परिचालन समितिका सदस्य प्रेमीलाल चौधरीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्। पत्रमा उनीहरुलाई हटाएकोप्रति सार्वजनिक माफी माग्न तीन दिने अल्टिमेटम पनि दिइएको छ।
थारूवानसांसदहरुले कैलालीको टीकापुर घटनामा संलग्न भएको भन्दै पक्राउ परेकाहरुलाई रिहा गर्न माग समेत गरेका छन् । थरुहट तराई पार्टीकी सांसद गंगा चौधरीले अधिकार माग्दा कैलालीको टीकापुर घटनामा सरकारले दमन गरेको भन्दै पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरिन् । संसद बैठकमा सांसद चौधरीले अधिकारका लागि संघर्षमा उत्रिएका थारुहरूलाई पक्राउ...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश