2

सांसद रुक्मिणी चौधरीको निर्वाचन क्षेत्रमा बायोडायनामिक खेती तालिम

कारी महतो/चितवन। शहिद कमल विपिन स्मृति प्रतिष्ठान चितवनको आयोजनामा आजदेखि चितवनको निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत नारायणी नगरपालिकाको मेघौलीमा दिगो कृषिका लागि बायोडायनामिक (अर्गानिक) खेती तालिम सुरु भएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)का माननीय रुक्मिणी चौधरीको निर्वाचन क्षेत्र विकास कार्यक्रमको सहयोगमा पाँच दिनसम्म चल्ने उक्त तालिम जेठ १३...

थारूवान

लखन चौधरी/कैलाली। तराईमा छुट्टै प्रदेशको माग राखी आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समिति र संघीय गठबन्धन कैलालीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। दुई आन्दोलनरत पक्षले संयुक्तरुपमा धनगढीमा पत्रकार सम्मेलन गरी आफ्ना आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन्।

थारूवान

अमनलाल मोदी/सांसाद। मेरो निर्वाचन क्षेत्रमा बाटोघाटो र पुलपुलेसा नै बढी चाहिएको छ । पूर्वाधारको पनि पूर्वाधार मानिने सडकको योजनाहरु मेरो क्षेत्रमा धेरै परुन् भनेर पहल गरेको छु । त्यसैअनुसार विभिन्न मन्त्रालयमा योजनाहरु पेश गरेँ । धेरैजसो योजना सडक सम्बन्धि नै छन् ।

थारूवान

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सार्थक वार्ताको वातावरण बनाउन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफी पत्र पठाउने भएको छ। बुधबार साँझ मोर्चामा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्षको अनौपचारिक बैठकले वार्तामार्फत समस्या समाधान खोज्न मोर्चा तयार रहेको ठहर गरेको हो।

थारूवान

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले संविधानको पुर्नलेखनको सपना नदेख्न मधेसी आन्दोलनरत दललाई चेतावनी दिएका छन्। हजारौं सहिदको रगत र वलिदानवाट बनेको संविधानलाई पुर्नलेखन गर्ने कुरा सोच्नपनि नसकिने गच्छेदारको भनाइ थियो।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चालाई वार्तामा आउन आग्रह गर्दै सोमबार साँझ पुनः पत्राचार गरेका छन् ।विगतमा भएका वार्ता र संवादले समस्या समाधानका लागि सकारात्मक रहेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले त्यसकै परिणामस्वरुप संविधान संशोधनसमेत भएको स्मरण गराएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

थारूवान

सोमबार मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राति १२ बजेर ५४ मिनेट जाँदा ४.२ रेक्टर स्केलको पराकम्प गएको हो । यसको केन्द्र धादिङ थियो । 

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिको केन्द्रीय भेलाले १५ बुँदे घोषणा पत्र जारी गरेको छ । राजधानीमा आयोजित दुई दिने भेलाले आमहड्ताल गर्ने कुरामा भने सहमति जुटाउन सकेन । थारुहरु रोपाईमा व्यस्त हुने समय भएकाले हाललाई आमहड्ताल गर्न नसकिने निष्कर्ष निकाल्दै प्रस्तावित जेठ ३१ गतेको आमहड्ताल कार्यक्रम हटाइएको छ ।

थारूवान

थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले आफू लुकेर आन्दोलन तुहाउन खोजेको आरोपलाई खण्डन गरेका छन् । राजधानीमा आयोजित समितिको दुई दिने भेलाको अन्तिम दिन बोल्दै संयोजक चौधरीले भने– केही मान्छेहरुले मलाई कि आन्दोलन गर कि राजीनामा देऊ भनिरहेका छन् । के म...

थारूवान

नेपाल सरकारले सिकलसेल एनिमिया रोगको औषधोपचार निशुल्क घोषणा गरेपनि विरामीहरु भने सहज रुपमा औषधी पाउन सकेका छैनन् । रोगीहरुले केहि औषधी देशभित्रै खरिद गर्न पाएपनि केहि औषधी नेपालमा प्रतिबन्धित भएकोले भारतीय बजारहरुबाट खरिद गर्नु पर्ने बाध्य रहेको छ । प्रायः नेपालमै नपाइने औषधीको अभाव हुँदै आएको विरामीहरुको दुखेसो रहेको छ...

थारूवान