2
नेकपाको प्रदेश कमिटी समानुपातिक समावेशी सिद्धान्तविपरीत, जम्मा ३.३१ प्रतिशत थारुको सहभागिता
तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाको प्रदेश कमिटीमा ४६ जना थारुहरु परेका छन्। सोमबार सार्वजनिक गरेको सूचीमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा १४ जना, प्रदेश ५ मा १३ जना, प्रदेश ४ मा १ जना, प्रदेश २ मा ११ र प्रदेश १ मा ७ जना छन्। प्रदेश ३ र कर्णाली...
थारूवानलखन चौधरी/धनगढी। थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई तत्काल प्रमाणपत्र र शपथ ग्रहण नगराइए मंसिर २३ गतेदेखि चरणवद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलवार धनगढीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गर्दै थाकसले चेतावनी दिएको हो ।
थारूवानकारी महतो/खैरहनी। हामीले आम्दानी गरेको रकम पहिला खर्च गर्छौं र बाँकी रहेको रकम मात्र बचत गर्छौं तर खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले आफूले गरेको आम्दानीबाट केहि रकम सर्वप्रथम अनिवार्य बचत गरेर बाँकी रहेको रकम खर्च गर्न नगरबासीलाई सल्लाह दिएका छन् । खैरहनीको पर्सा बजारमा रहेको उपासना बचत तथा ऋण...
थारूवानसुशील चौधरी। २०६५ फागुनमा पहिलो थरुहट आन्दोलन हुँदा एमाओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री थिए। नेकपा(माओवादी)बाट विद्रोह गरेर आएका लक्ष्मण थारु आन्दोलनका अगुवा थिए। संयुक्त थरुहट संघर्ष समितिको नाममा ११ दिनसम्म चरणबद्ध आन्दोलन भयो। आन्दोलनको खासब्ब् माग समानुपातिक प्रतिनिधत्वको सवाल थियो। सरकारले ल्याएको समावेशी विधयकको विरोधमा आक्रोश पोखिएको थियो। थारुहरुलाई मधेशीकरण...
थारूवानइन्द्र चाैधरी। रंगमञ्चको संसार एक अद्भुत संसार। विल्कुलै नयाँ अनि फरक संसार। यही संसारमा भर्खरै बामे सरिरहेको म एक कलाप्रेमी बबुरो, थाहा छैन उभिन सक्छु या सक्दिनँ। तर अहिले भने रंगमञ्च मेरो नशानशामा दौडिरहेको छ। मैले रंगमञ्चको संसारमा जानीनजानी प्रवेश गरे पनि यसले मेरो जीवनमा एउटा ठूलो परिवर्तन ल्याएको...
थारूवानठाकुरसिंह थारु/कान्तिपुर दैनिक बाँके बैजनाथ गाउँपालिका–१ गाभरफाँट । उत्तर र पूर्वतर्फको चुरे छ भने दक्षिण र पश्चिम सामुदायिक वनले घेरिएको छ । उपत्यका (भ्याली) झैं लाग्ने सुन्दर फाँटमा लस्करै तीनवटा होमस्टे सञ्चालनमा छन् । पहुना बस्नका लागि चिटिक्क परेका साना घर छन् । खाजा खान र विश्रामका लागि गोल घर । त्यसका मालिक हुन्...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश