2

पूर्व सहायक मन्त्री तथा थाकसका संस्थापक चौधरीको निधन

कारी महतो/चितवन। पूर्व स्वास्थ्य तथा भूमिसुधार सहायक मन्त्री सन्तकुमार चौधरीको ८० वर्षको उमेरमा निधन भएको छ। चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको हो । चौधरी वि.सं. २०३६ सालमा स्वास्थ्य सहायक मन्त्री र २०४३ सालमा भूमिसुधार सहायक मन्त्री भएका थिए ।

थारूवान

शत्रुघन चौधरी/दाङ। ‘उन्नत विउ विजन प्रयोग गरौं उत्पादनलाई कोल्ड स्टोरमा भण्डारण गरौं’ भन्ने मूल नाराका साथ हरि सुनकेशरी फाउण्डेसन दाङ देउखुरीको आयोजना तथा देउखुरी निराउ समूह काठमाडौं, फ्रलोरेन्स अस्पताल लमही दाङ, राप्ती उद्यम प्रालि टिकुलीगढ दाङको सहकार्यमा गत असोज ३१ गते देउखुरी लमहीमा मिनी म्याथुन दौड प्रतियोगिता र कविता...

थारूवान

सुशील चौधरी डस्या हर साल आइठ कुवाँर ओ काटिकम । असौंक डस्या कुवाँर ओ काटिकम रह । जिउँरा कुवाँरम ढैक काटिक पहिला अठ्वारक टिका लगागिल । असौं फे डस्यकक रमझमम साँस्कृतिक विमर्श कैगिल, कुछ साहित्यिक ओ साँस्कृतिक कामम लागमिल कैक । आढा डर्जन जटिक सामाजिक ओ साँस्कृतिक बखेरीम परगा...

थारूवान

थारु पत्रकार संघ, नेपालले सातौं साधारणसभा तथा राष्ट्रिय भेलाबाट ‘दाङ-घोराही घोषणापत्र’ जारी गरेको छ। दाङ घोराहीको भिङ्ग्रेली रिसोर्टमा असोज २७ र २८ गते  भएको भेलाबाट तपसिल बमोजिमका ८ बुँदे दाङ घोषणा पत्र जारी गरेको हो।

थारूवान

थारु पत्रकार संघ नेपालले असोज २७ र २८ गते दाङमा हुने राष्ट्रिय भेला तथा सातौं वार्षिक साधारणसभामा चार जना थारु पत्रकारलाई पुरस्कृत गर्ने भएको छ। पत्रकार तथा साहित्यकार कृष्णराज सर्वहारीलाई ओएसिस राष्ट्रिय पत्रकारिता पुरस्कार, कारी महतोलाई सतौन स्मृति थारु राष्ट्रिय पुरस्कार, प्रतीमा चौधरीलाई सुष्मा चौधरी थारु महिला राष्ट्रिय पत्रकारिता...

थारूवान

कारी महतो/चितवन। सडक दुर्घटनामा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ (खैरहनी नगरपालिका) का क्षेत्रीय कार्यसमिति सदस्य साउना महतोको मृत्यु भएको छ ।

थारूवान

भुवन चौधरी, पौने एक सताव्दीको इतिहास बोकेको थारु कल्याणकारिणी सभाको २२ औं केन्द्रिय महाधिवेशन नयाँ नेतृत्वका साथ २२ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ । तीस लाख थारुहरुको छाता संगठन (हाल कोमामा रहेको) थारु कल्याणकारिणी सभाको सात दशक भन्दा लामो इतिहासलाइ कोट्याएर हेर्ने हो भने यसको गन्तब्य कँहा...

थारूवान

कारी महतो/चितवन। जितिया पर्वको अवसवरमा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ खैरहनी नगरपालिकाद्वारा आयोजित महिला हिंसा विरुद्ध झम्टा गीत प्रतियोगितामा सङवा महिला समूह, बडगाउँ प्रथम भएका छन् । प्रतियोगितामा वाइएसिडी समूह मगनी द्वितीय र साथी सङवा महिला समूह कपिया तृतीय भएका छन् ।

थारूवान

लखन चौधरी/धनगढी। ७ नम्बर प्रदेशको स्थायी राजधानी गोदावरी र नाम ‘सुदूरपश्चिम’ प्रदेश दुईतिहाई बहुमतले प्रदेश सभाबाट स्वीकृत भएको घोषणा गरिएको छ ।

थारूवान

विनय वैद्य। हालै सम्पन्न थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशनबारे विभिन्न चर्चा भइरहँदा थोरै थप्न मन लाग्यो । थारु समुदाय लामो समयदेखि राज्य र ससमाजका अगुवाहरुबाट विभिन्न बहानामा उत्पीडित हुँदै आएका छन् । विभिन्न खालका उत्पीडनको अन्त्य गरी थारु समुदायको हक, हित र संस्कृति संरक्षणका लागि थारु कल्याणकारिणी सभा...

थारूवान
1 13 14 15 16 17 131