2

टीकापुर घटनालाई राजनीतिक मुद्दा बनाउन थाकसको माग

थारु कल्याणकारिणी सभा (थाकस)ले आफ्नो २२ औं राष्ट्रिय महाधिवेशनबाट पारित गरेको २२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा थारु कल्याणकारिणी सभा केन्द्रिय कार्यसमितिले पत्रकार सम्मेलन गरेर यही असोज ७, ८ र ९ गते काठमाडौंमा सम्पन्न भेलाले पारित गरेको काठमाडौं घोषणापत्र सार्वजनिक गरेको हो ।

थारूवान

थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनले २१ बुँदे घोषणा पत्र जारी गरेको छ। बुधबार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद रेशम चौधरीको रिहाई मागसहित घोषणा पत्र जारी गरेका हुन्। घोषणा पत्रमा शहिद स्मृति प्रतिष्ठान खोल्ने, थारु ब्यक्तित्वहरुको प्रोफाइल बनाउने, हाम्रो थाकस हाम्रो गौरव अभियान चलाउनेलगायतका...

थारूवान

विभिन्न रस्साकस्सीकाबीच थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन सकिएको छ। महाधिवेशनले धनिराम चौधरीलाई पुनः सभापतिमा निर्वाचति गरेको छ। टीकापुर घटनामा प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका उनी भूमिगत रहँदै आएका छन्। उनले आफू सभाको सभापति भएकै कारण मुख्य आरोपी बन्नुपरेको, जागिर गुमाउनुपरेको, घरजग्गा तथा बैंक ब्यालेन्स रोक्का भएको भन्दै आफूलाई...

थारूवान

थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनले पुरानो कमिटीलाई विघटन गरी नयाँ कमिटीको लागि आह्वान गरेको छ। कार्यबाहक सभापति कन्नुलाल चौधरीले बन्दसत्रमार्फत् पुरानो कमिटीलाई भंग गर्दै नयाँ कमिटीको आह्वान गरेका हुन्।

थारूवान

सीएन थारु। थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन काठमाडौंमा शुरु भएको छ । ७० वर्षे इतिहास बोकेको यो संस्थाको उतार चढाव भइरहे पनि टीकापुर, कैलाली विद्रोहको प्रभाव नराम्ररी भोग्नु पर्यो । सन्दर्भ थारु कल्याणकारिणी सभा भए पनि यो महाधिवेशनमा थारु विद्यार्थी समाज हाँकेर आएका केही व्यक्तित्वहरु यस पटक जिल्ला...

थारूवान

अष्ट्रेलियामा बस्ने थारुहरुले ‘थारु सोसाइटी अष्ट्रेलिया’नामक संस्था गठन गरेका छन्। सिड्नीमा भएको प्रथम भेलाले दीपनारायण चौधरीको अध्यक्षतामा संस्था गठन भएको हो। जसको उपाध्यक्षमा साइमान चौधरी, निमेष चौधरी, महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोपिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी, सहकोषाध्यक्षमा शिशिर चौधरी छन्। 

थारूवान

थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटनसत्र आइतबार राष्ट्रिय सभामा सम्पन्न भयो । थारुहरुको छाता संगठनको रुपमा लिइने थाकस महाधिवेशन सत्र भने भद्रगोल देखियो । जुन यसप्रकार छन् ।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन आइतबार काठमाडौंमा सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन राष्ट्रिय सभागृहमा उद्‍घाटन सत्र सम्पन्न भएको थियो। सो अवसरमा झाकी र्‍याली प्रदर्शन गरिएको थियो। हेर्नुस् केही तस्बिर।

थारूवान

थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने महाधिवेशनको उद्‍घाटन राष्ट्रियसभा गृहमा हुँदैछ। आयोजकका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्‍घाटन गर्नेछन्। बन्द सत्र भने सोमबारदेखि गौशलास्थित शिवदर्शन पार्टी प्यालेसमा हुनेछ। 

थारूवान

रामसागर चौधरी। मैले थारू कलयाणकारिणी सभाको २२औं महाधिवेशनको बेलामा केही मनका कुराहरु राख्ने जमर्को गरेको छु। यसलाई सकारात्मकरुपमा लिएर मनन गरिदिनुहुन अनुरोध छ। म ३०३२ सालदेखि यस संस्थासँग जोडिएर काम गरेको छु । यसको उतार चढावबारेमा थोर बहुत ज्ञान र अनुभव छ।

थारूवान
1 14 15 16 17 18 131