2

निजगढ विमानस्थल सम्बन्धमा सांसद चौधरीले भने, ‘सरकारले मरुभूमी बनाउन लागेको हो?’

नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको लगानीको सुनिश्चितता गरेरमात्र निर्माण अगाडि बढाउन सरकारसँग माग गरेका छन्। उनले हचुवाका भरमा रुख कटानी गर्न लागेको भन्दै सरकारको विरोधसमेत गरे। ‘डिपिआर नै तयार नगरिकन यसको निर्माणकार्य अगाडि बढाइएको छ। जसअन्तर्गत जथाभाबी रुख काट्नको लागि सिफारिस गर्ने कुरा छ। यतिको संख्यामा रुख...

थारूवान

टुँडिखेलमा संविधान दिवसको अवसरमा कार्यक्रम भब्य चलिरहेको थियो। विभिन्न चरणका कार्यक्रमहरु भइरहेका थिए । कार्यक्रममा उपस्थित उच्च पदस्थहरु कार्यक्रममै ध्यानमग्न थिए। सांसद, कलाकार, विद्यार्थी, पत्रकारदेखि आम सर्वसाधारणहरु उपस्थित थिए। बुधबार बिहानैदेखि चर्को घाम पनि थियो ।

थारूवान

लखन चौधरी/धनगढी। संविधान दिवसकै अवसरमा ७ नम्बर प्रदेश सरकारले धनगढीमै विविध कार्यक्रम गरिरहँदा त्यसको विपरीत कालो दिनको रुपमा मनाइएको छ । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले बुधवार ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढीको पार्क चोकमा विरोधसभा आयोजना गरी कालो दिनको रुपमा मनाएको हो ।

थारूवान

लखन चौधरी/धनगढी। राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कैलालीको टीकापुर पुगेर आफूहरू संविधान दिवस कुन अर्थ मनाउन सक्ने भन्दै विरोध जनाएका छन् ।

थारूवान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले विभिन्न बहानामा अहिले सरकारमाथि चौतर्फी र सुनियोजित आक्रमण भइरहेको बताएकी छन्। मंगलबारको संसद बैठकमा उनले तिललाई पहाड बनाएर सरकारमाथि आक्रमण भइरहेको बताइन्। ‘प्रधानमन्त्री केपी ओलीले प्रतिकात्मक भाषामा अरिंगाल भन्नुभयो । त्यसैलाई पहाड बनाइएको छ । ठेट नेपाली उदाहरण र उपमा दिनु,...

थारूवान

थारुहरुको पर्व अटवारीको सार्वजनिक विदा नदिइएको भन्दै थारु कल्याणकारिणी सभा दाङले गम्भीर ध्यानाकर्षण जनाएको छ। आइतबार अध्यक्ष भुवन चौधरीले  संविधानले हरेक जातिको संकस्तृतिको सम्मान गर्ने भनेपनि प्रदेश ७ ले सार्वजनिक विदा घोषणा गरिरहँदा सबैभन्दा धेरै थारु रहेको प्रदेश ५ मा विदा नदिइनु दुःखद रहेको बताए।

थारूवान

नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले बाराको विभिन्न ठाउँमा एकीकृत सेवा केन्द्र स्थापना गर्न माग गरेका छन्। शनिबार संसदको शून्य समयमा बोल्दै उनले बाराको सिम्रौनगढ, कोल्हबी, निजगढ, सिमरामा एकीकृत सेवा केन्द्र स्थापना गर्न माग गरेका हुन्। विगतमा सरकारसँग भएको सम्झौताअनुसार सदरमुकामको सेवाहरु स्थानीय तहमै पाउनका निम्ति उक्त सेवा केन्द्र स्थापना...

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) कैलालीको सभापतिमा पुनः लाहुराम चौधरी सर्वसम्मतले चयन भएका छन् । धनगढीमा भएको आठौं अधिवेशनले चौधरीलाई पुनः सभापतिको जिम्मेवारी सुम्पेको हो । चौधरी टीकापुर घटनाको अभियोगमा पुर्वपक्षका लागि जेलमा छन् ।

थारूवान

राष्ट्रिय जनता पार्टीका नेता राजकुमार लेखी थारु कल्याणकारिणी सभाकाे २२औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने भएका छन्। शनिबार थारु पत्रकारहरुमाझ उनले अध्यक्ष पदकाे उम्मेदवारी घोषणा गरेका हुन्।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) बर्दियामा वीरबहादुर चौधरीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ। गुलरियामा भएको ७औं अधिवेशनले सो नेतृत्व चयन गरेको हो। 

थारूवान
1 15 16 17 18 19 131