2
थारु अगुवाको निष्कर्ष : ‘वाडका अत्वार’लाई राज्यले बेवास्ता गर्यो’
कमल चौधरी, बुटवल। थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति रुपन्देहीले शुक्रबार रुपन्देहीको कोटीहवामा आयोजित कार्यक्रममा बोल्दै बक्ताहरुले ‘वाडका अत्वार’ पर्वलाई राज्यले बेवास्ता गरेको थारु अगुवाहरुले बताएका छन् ।
थारूवाननेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले निर्मला पन्त र राममनोहर यादवको हत्या सम्बन्धमा कडा टिप्पणी गरेका छन्। उनले न्याय दिन ढिलाई गर्नु भनेको न्याय नपाउनुजस्तै भएको बताए। निर्मला पन्तको हत्याबारे गठित छानबिन समितिका एक सदस्यलाई धम्की दिने व्यक्ति को हो भन्दै गृहमन्त्रीलाई नाम सार्वजनिक गर्न माग गरे।
थारूवानथारु कल्याणकारीणी सभा (थाकस)ले विदेश च्याप्टरलाई जिल्ला शाखाकैसरह मान्यता दिएको छ। भदौ २५ गते बसेको बैठकले विदेश च्याप्टरलाई उक्त मान्यता दिएको महामन्त्री अमिरी चौधरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। तर बैठकको निर्णय हो खुलाइएको छैन। थाकसको युएई, कतार, मलेसिया र दक्षिण कोरिया गरी चार वटा विदेश च्याप्टर रहेको छ। ती...
थारूवानसवि थारू, बर्दिया । थारु अगुवाहरुले प्रदेश नं. ५ को राजधानी दाङ र नाम बुद्ध थारू हुनुपर्ने माग गरेका छन् । बिहीबार बारबर्दिया नगरपालिकाको सभाहलमा आयोजित प्रदेश नं. ५ को नामाकंन र राजधानी विषयक छलफल कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले प्रदेश राजधानी दाङ र बुद्ध थारूवान÷लुम्बिनी थारूवान हुनुपर्ने माग गरेका...
थारूवानअसोज २३ र २४ गते थारु कल्याणकारिणी सभा सप्तरीको जिल्ला अधिवेशन तोकिएको थियो। सोहीअनुसार २३ गते सप्तरीको पोतामा भव्य समारोहबीच अधिवेशनको उद्घाटन सत्र सम्पन्न भयो। २४ गते भएको बन्द सत्रमा सर्वसहमति नजुटेपछि निर्वाचन अधिकृतले भदौ २५ गते १० बजेसम्मका लागि बन्दसत्र स्थगन गरेको सूचना टास गरे। त्यसपछि कुनै बन्द सत्र...
थारूवानगत भदौ २३ गते थारु कल्याणकारिणी सभाको बाँकेको अधिवेशनले विनोद चौधरी नेतृत्वमा नयाँ कार्यसमिति चयन भयो। केन्द्रले तोकेको निर्वाचन अधिकृत बुझाउन थारुको हस्ताक्षरित विज्ञप्तीमा विनोद चौधरीको नेतृत्वमा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा फुलनदेवी थारु, सचिवमा हर्षवर्द्धन थारु, कोषाध्यक्षमा पुष्पा थारु, सहसचिवमा बलिराम थारु र सदस्यहरुमा विनकलाल थारु, गणेश थारु, सीता...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश