2

थारु समुदायको अष्टिम्की र अग्रासन [फोटो फिचर]

यस वर्ष अष्टिम्की कति गते मनाउनेबारेमा थारु समुदायमा बहस चल्यो। तिथिमिति नमिलेको भन्दै कैलालीबासी थारुले यस वर्ष भदौ १८ गते अष्टिम्की मनाउने निर्णय गर्‍यो। तर नेपाल पञ्चाक समितिले भने भदौ १७ गते नै कृष्ण जन्माष्टमीको क्यालेन्डर सार्वजनिक गरेको थियो। सोहीअनुसार अधिकांश स्थानमा भदौ १७ गते नै अष्टिम्की मनाइयो। शहर...

थारूवान

कोरियाको छुङछङनाम्दो होङसङ ख्यलसङस्थित बंगुर फार्ममा एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलाली टीकापुरका २८ वर्षीय प्रमोद चौधरी रहेको बताइएको छ। उनीहरु सुतेकै अवस्थामा मृत भेटिएका थिए।

थारूवान

थरुहट तराई पार्टी नेपालका तत्कालीन अध्यक्ष भानुराम थारुले आफ्नै नेतृत्वमा नेपाल लोकतान्त्रिक पार्टी गठन गरेका छन्। यो पार्टी निर्वाचन आयोगतमा गत भदौ १ गते विधिवत् रुपमा दर्ता भएको छ। विद्यानमा १ सय २१ सदस्यीय भनिएको कमिटीमा अहिले ७५ जना सदस्यमात्र रहेका छन्। पार्टीमा शिवलाल थापा वरिष्ठ नेता छन्। गीता...

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस)को १६अौं जिल्ला अधिवेशनबाट भुवन चौधरीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतिमा चयन भएको छ । त्यस्तै  सदस्यहरुमा अशोक चौधरी, शालिकराम चौधरी, प्रकाश चौधरी, सबिता चौधरी, रामपति चौधरी , समिता चौधरी, प्रणब चौधरी, अर्विन्द्र चौधरी र हरिप्रसाद चौधरी सर्वसहमतिमा निर्चित भए। 

थारूवान

कमल चौधरी/बुटवल । प्रदेश नं. ५ का उपसभामुख कृष्णी थारुले सम्पूर्ण जाति समुदायको संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताएकी छन् । उनले संस्कृति मानव समुदायको अस्तित्व र पहिचानसँग जोडिएकाले यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिइन्।

थारूवान

अशोक थारु। कृष्ण जन्माष्टमीको साँझ बडो अद्भुत र आकर्षक दृश्यावली देखिन्छ, थारू गाउँमा। चुक घोप्ट्याएजस्तो औंसीको अँध्यारो रात, जूनकीरीको पिलिक पिलिकसँगै घरघरबाट गाउँको गल्लीमा निस्किँदै जगमग जगमग बलिरहेको पालाको लामबद्ध प्रकाशपुञ्ज। त्यही प्रकाशपुञ्जमा छायाँझैं देखिने लामबद्ध थरुनीहरू, उनीहरूले पहिरेको हिउँजस्तो सेतो गोन्याको यदाकदा टल्किने टलक्क टल्काई, ‘हाली आओ हो...

थारूवान

विसं २०४४ मा एसएलसी सकेपछि क्याम्पस पढ्न दाङ सदरमुकाम घोराही जानुपर्दा पहिलोपल्ट डेराको जीवन सुरु भयो। मेरा ठूल्दाजु ऋषिराज चौधरी पहिल्यै क्याम्पस पढिरहेकाले उहाँसँग मिसिएँ। हामी पढ्ने महेन्द्र बहुमुखी क्याम्पस, भरतपुरको एकदमै नजिक थियो डेरा।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) दाङको १६ औं जिल्ला अधिवेशनकोे तयारी पूरा भएको सभाले जनाएको छ । भोलि १६ गते दाङको घोराहीमा हुने अधिवेशन बारेमा शुक्रवार बसेको सभाको सचिवालय समीक्षा बैठकले यस्तो जानकारी गराएको हो ।

थारूवान

कृष्णराज सर्वहारी। दोस्रो संविधानसभामा प्रतिनिधित्व गर्ने जम्माजम्मी ३० दल थिए । त्यसमध्ये संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की अध्यक्ष रुक्मिणी चौधरी बाहेक सबै दलका अध्यक्ष पुरुष थिए । उनी खडेरीको फूल थिइन् ।

थारूवान

सनी लिम्बु। ऊ निरंकुशहरुको साङ्लोमा बाँधिएको छ बर्वर विभेद र दासताको दाम्लोमा बाँधिएको छ,

थारूवान
1 18 19 20 21 22 131