2
प्रदेश १ का मुख्यमन्त्रीको राजीनामा माग्दै लिम्बुवान समर्थकको धर्ना
प्रदेश नम्बर १ को नाम लिम्बुवान राख्नुपर्ने माग गर्दै लिम्बुवान समर्थकहरुले विराटनगरमाा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट आएका उनीहरुले एक नम्बर प्रदेश सभाको सचिवालय अगाडि प्रदर्शन गर्दै मुख्यमन्त्री शेरधन राईको राजीनामासमेत माग गरेका छन् ।
थारूवानकिशोर चौधरी सरिखाँ। थारु समुदायको आस्थाको केन्द्र थारु कल्याणकारिणी सभा (थाकस ) ‘इतिहासकै सबैभन्दा निरीह बनेको छ’भन्दा अतिस्वक्ति नहोला । वि.सं. २००५ सालमा गठन भएको एउटा इतिहास बोकेको संस्था भनिन्छ, थारु कल्याणकारिणी सभा । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका थारुहरुको नेतृत्व गर्ने संस्था पनि यही हो । यति गौरवमय इतिहास...
थारूवानथारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक तवरले नै समाधान निकाल्न माग गरेका छन् । थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजकसमेत रहेका चौधरीले झुठा मुद्दा लगाइएका र कैदी बनाइएका थारुहरुलाई तत्काल रिहाई गर्न मागसमेत गरेका छन् । उनले गिरिशचन्द्र लाल प्रतिवेदन सार्वजनिक गर्नमाग समेत गरे...
थारूवाननवराज मैनाली। संविधान जारी हुनुपूर्व कैलालीको टीकापुरमा ८ जनाकाे ज्यान जानेगरी घटना घटेकाे बिहीबार तीन वर्ष पुरा भएकाे छ। एक बालक तथा सात प्रहरीको मृत्यु भएको सो घटनाको बारेमा तत्कालिन समयमा सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्यो। तर, प्रतिवेदन अहिलेसम्म कार्यान्वयन भएको छैन। सरकारले आयोगले कारबाही सिफारिस गरेका व्यक्तिलाई कारबाही त गरेको छैन नै...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश