2
कपिलवस्तुका थारु अगुवाले भने- ‘जातीय पहिचान जोगाउन थारुहरु एकजुट हुनुपर्छ’
सीताराम चौधरी/कपिलवलस्तु। थारु कल्याणकारिणी सभा (थाकस)का जिल्ला अध्यक्ष जंजीरप्रसाद थारुले थारुहरुको जातीय पहिचान संरक्षणका लागि संगठित हुनुपर्ने बताएका छन्। थारु कल्याणकारिणी सभा शिवराज इकाई समितिको सम्पन्न अधिवेशनलाई सम्बोधन गर्दै थाकस जिल्ला अध्यक्ष थारुले यस्तो बताएका हुन्।। उनले भने, ‘अन्य जातिभन्दा थारुहरुको बेग्लै पहिचान छ, यसलाई बचाउन थारु जाति एकजुट...
थारूवानदिल बहादुर चोधरी। कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ । अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन् । फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन्...
थारूवानथारु इतिहासकार तथा पूर्व राज्यमन्त्री महेश चौधरीले प्रदेश नं. ७ को राजधानी भूगोलको आधारमा बनाउन सुझाव दिएका छन्। उनले राजधानी सबैले पायक पर्ने ठाँउमा हुनुपर्ने आग्रह गरे। सोमबार धनगढीमा थारु नागरिक समाजले आयोजना गरेको थारु अगुवाहरुसँगको छलफलमा उनले राजधानी दिपायल राखे तराई र अन्य पहाडी जिल्लालाई पायक पर्ने बताए...
थारूवानमेटमणि चौधरी। जहानियाँ राणा शासन व्यवस्थालाई ढाल्ने उद्देश्यका साथ नेपाली कांग्रेसको स्थापना २००३ माघ १२ मा कलकत्ताको भवानीपुरस्थित खाल्सा स्कुलको आँगनमा भयो। स्थापना भएको एक महिनामै विराटनगर जुट मिलबाट गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राणाविरोधी आन्दोलनको घोषणा भयो। २००७ साल असोज १०–११ को विराटनगरमा भएको प्रथम सम्मेलनबाट संस्थागतरूपमै राष्ट्रियता, लोकतन्त्र, समाजवादको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश