2
प्रदेश ५ को राजधानी बुटवल कि दाङ? बन्यो विशेष समिति
प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका लागि प्रदेश सभाले विशेष समिति गठन गरेको छ । बिहीबार बसेको प्रदेशसभा वैठकमा सभामुख पूर्णबहादुर घर्तीले १५ सदस्यीय विशेष समितिमा रहेका सदस्यहरुको नाम घोषणा गरेका हुन् ।
थारूवानचुनावको मुखमा नेपाली कांग्रेससँग पार्टी एकता गरेपछि तीनकुनेस्थित तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको कार्यालय एकाएक बन्द भयो । कार्यालयमा रहेको सोफा, फर्निचर, कुर्सीहरु रातारात गायब भए ।नेताहरुले खोजी गर्ने क्रममा थाहा भयोे, यो त तत्कालीन अध्यक्ष विजयकुमार गच्छदारले मध्यरातमा व्यक्तिगत सम्पत्ति जसरी आफ्नो घरमा लगेका रहेछन्।
थारूवानटीकापुर घटनाका राजबन्दी लक्ष्मण थारुको घर-जग्गा लिलाम हुने भएको छ। कैलाली जिल्ला अदालतबाट सर्वसाधारणका निम्ति यही साउन १७ गत जारी गरिएको लिलामी सूचना अनुसार लक्ष्मण थारुको घर-जग्गा भदौ ५ गते लिलाम हुनेछ। साबिक फूलबारी गाविस वडा नं. १ स्थित कित्ता नं. ६६३ को ६८५ वर्ग मिटर क्षेत्रफल र ६६४ को...
थारूवानकैलालीका थारु अगुवाहरुले प्रदेश नम्बर ७ को राजधानी पहाडमा सार्न सुझाएका छन्। उनीहरुले प्रदेशको नामांकनमा भने केही नबोल्ने निष्कर्ष निकालेका छन्। ‘बुद्धिजीविहरुको बैठकले ब्यापक छलफलपछि प्रदेशको नाउँको सम्बन्धमा केहि नबोल्ने र राजधानीको हकमा न्यायको पक्षमा बोल्ने निष्कर्ष निकाल्यो । उत्पीडित गरिब जनतालाई नामले खान दिंदैन, कामले खान दिने हो...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश