2

अस्पतालको लापरबाहीले ‘डिस्चार्ज’ हुन तयार पशुपति चाैधरीकाे मृत्यु

कारी महतो/चितवन। दुर्घटनामा सामान्य घाइते भई उपचारका लागि भरतपुरस्थित पुरानाे मेडिकलमा ल्याइएका खैरहनी नगरपालिका वडा नं.९ बैरहनीका अन्दाजी ५५ वर्षीय पशुपति चाैधरीकाे अाज बिहान पाँच बजे मृत्यु भएकाे छ ।

थारूवान

कारी महतो/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवन शाखाले विभिन्न माग राखी चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज मंगलबार ज्ञापन पत्र बुझाएका छन् ।

थारूवान

काठमाडौं- सत्तारुढ दलका सांसद गंगा चौधरी सत्गौँवा विवादमा तानिएकी छन्। डा. गोविन्द केसीलाई संसदमै हत्यारा भनेपछि उनी विवादमा तानिएकी हुन्। समाजिक सञ्जालमा सांसद चौधरीलाई गाली गर्नेको भीड लागेको छ। कतिपयले सांसद चौधरीलाई ‘बौलाहा’समेत भनेका छन्। आइपागलबस्तीले ट्विटरमा ‘गंगा चौधरी बौलाहा हुन्, कसले कारबाही गर्छ’ भनी उडाएका छन्।

थारूवान

थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन काठमाडौंमा हुने भएको छ। शनिबार बसेको थाकसको केन्द्रीय कार्यसमितिको बैठकले असोज ६, ७ र ८ गते महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो। यसअघि मिति तोकिए पनि स्थान तोकिएको थिएन।

थारूवान

कम्युनिस्ट नेता गंगा चौधरीले थारुहरुले केहीमात्रामा राजनीतिक पहुँच बनाए पनि त्यो पर्याप्त नरहेको बताएका छन् । उनले माओवादी जनयुद्धकालपछि थारुहरुको राजनीतिक पहुँच बढेको बताए । तर, पहुँच बनाएका थारु नेताहरु पार्टीभित्र कमैयासरह बस्न बाध्य भएको बताए ।

थारूवान

कारी महतो चितवन।भरतपुर। थारु कल्याणकारिणी सभा (थाकस) को २२औं महाधिवेशनका लागि चितवन जिल्ला समिति तयार रहेको कुरा जिल्ला सभापति ललितकुमार चौधरीले बताएका छन् । तर महाधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय समितिले व्यवस्थित योजना ल्याउनुपर्ने बताए। महाधिवेशनमा आम्दानी र खर्च कति कति हुने, प्रतिनिधि तथा पर्यवेक्षक कति जना हुने, अन्य...

थारूवान

थारुवान संबाददाता थारु भाषाको एकमात्र दैनिक पहुरा दैनिक १६औं वर्षमा प्रवेश गरेको छ । कैलाली जिल्लाको धनगढीमा अवस्थित पहुराले विभिन्न अवरोह पार गर्दै १५औं वर्ष पार गरेको हो । विशेषतः थारु समुदायको राजनीतिक, समाजिक मुद्दा र भाषा, संस्कृति, संस्कारको संरक्षण गर्ने उद्देश्यले पत्रिका प्रकाशनको सुरुवात भएको हो । थारु...

थारूवान

कमल चौधरी\बुटवल । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा प्रदेश सभाका थारु सदस्यहरुसँग समाजसेवी, बुद्धिजीवि, पत्रकार, थारु कल्यणकारी संघ, थारु पत्रकार संघ नेपाल लगायतका पदाधिकारीहरुसंग भएको अन्र्तक्रिया कार्यक्रमा बोल्दै वक्ताहरुले थारु भाषालाई कामकाजी भाषा बनाउन स्थानीय तहबाट प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

थारूवान

प्रमुख प्रतिपक्ष काँग्रेस र संघीय समाजवादी फोरमलाई एक–एक समितिको नेतृत्व दिने गरी प्रदेश ५ को प्रदेश सभामा ६ वटा संसदीय समिति गठन भएका छन् ।

थारूवान

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी एकता भंग गर्ने चेतावनी दिएका छन्। काठमाडौंमा पार्टीका पूराना नेताहरुसँगको सामूहिक भेटमा नेता गच्छदारले पार्टी एकीकरणका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै पार्टी एकता भंग गर्ने चेतावनी दिएका हुन्। गच्छदारले गुट र उपगुटमा विभाजित कांग्रेसले कम्युनिस्ट नेतृत्वको सरकारलाई सामना गर्न नसक्ने दाबी समेत गरे।

थारूवान
1 23 24 25 26 27 131