2

जेलभित्र कोचिएका ‘रेशम दाइ’

मदन चौधरी। १८ असार २०७५ । दिल्लीबजारस्थित करागार । मलाई भिआइपीहरुलाई राखिएको ठाउँतिर पठाएँ । अगाडि बढ्दैगर्दा मैले कहलिएका नामुद डन, हत्यारा, अपहरणकारीहरु देखेँ, जो अदालतले तोकेका सजाय काटिरहेका छन् । सोच्दा भयानक लागेपनि ती सबैजना शालीन, भलादमी देखिन्थे ।

थारूवान

कारी महतो थारु/चितवन। रेडियो पत्रकार तथा शिक्षक मनोज चौधरी (अज्ञात)द्वारा लिखित टुकी उपन्यासको आज एक कार्यक्रम बीच लोकार्पण गरिएको छ । चितवन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित प्रदेश सांसद रामलाल महतो प्रमुख अतिथि रहेका लोकार्पण समारोहमा टुकी बालेरै उपन्यासको विमोचन गरियो । सांसद महतोले समिक्षकहरुले गरेको समिक्षाको आधारमा...

थारूवान

कृष्णी थारु । मेरा बुबा आमा कमैया बसेकै बेला मालिकको घरमै मेरो जन्म भएका थियो । मेरो परिवारमा कमैया कमलरी पुर्खौंदेखि बस्दै आएको थियो । त्यही भएर म पनि सानै उमेरमा कमलरी बसे । सात वर्षको हुँदा बुबाले कमलरी पठाउनुभएको थियो । म कमलरी बस्नु नौलो कुरा पनि थिएन...

थारूवान

महेश चौधरी। ‘नेपालको राष्ट्रिय गान’लाई सम्पूर्ण नेपालीहरूले आजसम्म बडो श्रद्घा, आस्था, सम्मान र सर्वसम्मत रूपले राष्ट्रिय गौरव, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता र प्रतिष्ठाका रूपमा स्वीकार गरेर हामी नेपालीहरूले हाम्रो राष्ट्रिय झण्डासामु उभिएर राष्ट्रिय गीत गाउँदै राष्ट्रलाई सलामी दिँदै आएका छौं, त्यो गानमा उल्लेख गरिएको छ, ‘ज्ञानभूमि...

थारूवान

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिपर दुर्घटनामा परी मृत्यु हुने १९ मजदूरमध्ये १८ जनाको सनाखत भएको छ ।

थारूवान

बर्दियाकी सुनिता चौधरी युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएकी छन्। उनलाई जिल्ला युवा समितिको कार्यालयले सम्मान गरेको हो। उनी विगत लामो समयदेखि सडक नाटक खेल्दै आएकी छन्।

थारूवान

सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआइजी)ले राजीनामा दिएका छन् । उनीहरुले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालमार्फत राजीनामा दिएका हुन् ।

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले केपी शर्मा ‌ओलीको सरकारलाई राजा ज्ञानेन्द्र शाहको सरकारसँग तुलना गरेका छन्। उनले विभिन्न ठाउँमा निषेध लगाउने, लोकतन्त्रमा ठाउँठाउँमा बोल्न नपाउनेजस्ता कार्य गरेर ओली सरकारले हिटलर शैली अपनाएको भन्दै विरोध गरे।

थारूवान

प्रतिनिधिसभाको आजको बैठकले १४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ । समितिका सदस्यहरुमा संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया र नेपाल कम्युनिष्ट पार्टीका (नेकपां) का खगराज अधिकारी, जयपुरी घर्ती, देवप्रसाद गुरुङ, पवित्रा निरौला खरेल, भानुभक्त ढकाल, रामेश्वर राय यादव, रेखा शर्मा र शान्ता चौधरी रहेका छन्।

थारूवान

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री राम कुमारी चौधरीले सुनसरीलाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरेकी छन्। जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सुनसरीको आयोजित कार्यक्रमलाई उद्घाटन गर्दै उक्त घोषणा गरेकी हुन्।

थारूवान
1 24 25 26 27 28 131