2
अबिरल वर्षाले कैलालीको भजनी नगरपालिकाका सयौं घर डुबानमा
लखन चौधरी/कैलाली। अबिरल वर्षाले कैलालीको भजनी नगरपालिका क्षेत्रका करीब सयौं घर डुबानमा परेका छन् । जिल्लाको बाढी प्रभावित क्षेत्रको रुपमा चिनिने भजनी क्षेत्र आइतवार रातिदेखि परेको अविरल वर्षाले डुबानमा परेको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले जानकारी दिए ।
थारूवानबर्दघाट सुस्ता पश्चिम नवलपरासीमा किशोरीहरुले आफ्नो सुरक्षा आफैँ कसरी गर्ने भनी एक दिने आत्मरक्षासम्बन्धी प्रशिक्षण कार्यक्रम सयपत्री उच्च माध्यमिक विद्यालयका छात्राहरुलाई सिकाइएको छ । पश्चिम नवलपरासी थारु पत्रकार सघंको आयोजनामा किशोरीमाथि हुने कुनै किसिमका यौन दुर्व्यवहार, यौन हिसां नहोस्, कारणबस त्यस्तो दुर्व्यवहार परेमा किशोरीले सोही समयमा आफ्नो रक्षा कसरी...
थारूवानधनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटप्रति नगरवासीले असन्तुष्टि व्यक्त गरेका छन् । आव २०७५/७६ का लागि धनगढी उपमहानगरपालिकाको तेस्रो नगरसभाले १ अर्ब ७९ करोड ३४ लाखको अनुमानित आय–व्यय (बजेट) प्रस्तुत गरेको छ । नगरवासीले आफ्ना माग एकातिर नीति, कार्यक्रम तथा बजेट अर्कैतिर भएको...
थारूवानप्रदेश ५ सरकारले पेस गरेको प्रदेश विनियोजन विधेयकमाथि सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद दिपेश थारुले एउटैखाले योजनाका लागि फरक फरक बजेट राखिएको भन्दै आपत्ति जनाए। उनले कोही नेताको क्षेत्रमा ७-८ किलोमिटर सडकका लागि ५ करोड र त्यही स्तर सडकको आफ्नो क्षेत्रमा १५ किलोमिटर...
थारूवानइन्दु थारु/बर्दिया। माओवादी आन्दोलनमा लागेका कैयौं घाइतेहरु गुमनाम भए । कैयौं घाइते हुनुको पीडाबाट माथि उक्लनै सकेनन् । युद्धकालमा ठूला ठूला लडाइँ लडेकाहरु शान्ति प्रक्रिया पछि हराए । कैयौंलाई लाग्यो लडाइँ लड्नुसम्म मात्र तिनको काम थियो, शान्ति प्रक्रियामा आएपछि तिनको कामै सकियो । कैयौंले सोचे लड्नुमात्र तिनको काम हो...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश