2
रेशमकाे पार्टीकाे भन्दै मन्त्रीज्युले दुर्व्यवहार गर्नुभयाे : सांसद चाैधरी
राष्ट्रिय जनता पार्टी नेपालका प्रदेश सांसद कृष्णबहादुर चौधरीले प्रदेशमन्त्रीले आफूलाई दुर्व्यवहार गरेको बताएका छन् । आफूलाई रेशम चौधरीको पार्टीको भन्दै एमाले मन्त्री माया भट्टले दुर्व्यवहार गरेको उनले बताए ।
थारूवानसन्तकुमार चौधरी/चितवन। राष्ट्रिय मधेसी, थारु तथा मुस्लिम आयोगलाई पूर्ण अधिकारसहितको आयोग बनाउन चितवनका थारुहरुले सुझाव दिएका छन् । नेपाल कानुन समाज चितवनले नारायणगढमा सोमबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै चितवनका थारु अगुवाहरुले आयोगको नाममा झारो टार्ने प्रयासमात्रै गरेको आरोप लगाएका छन् । थारु आयोग हुनुपर्ने माग लामो समयदेखि उठेपनि २०७२...
थारूवानइन्दु थारु/दाङ। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहे उनी । तत्कालीन नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा कक्षा ८ मा पढ्दैगर्दा उनी आबद्ध भए । सशस्त्र द्वन्द्वरत पार्टी माओवादीमा लागेपछि उनी आफ्नै घरमा चयनले खान बस्न सकेनन् । जसको फलस्वरुप उनी भूमिगत हुन पुगे । शान्ति सम्झौतापश्चात बनेको अन्तरिम...
थारूवाननेकपाकी सांसद गंगा सत्गौंवा थारुले थारुहरु कृषिमा निर्भर हुनेगरेको बताएकी छन्। तर कृषि पेसा अंगालेपनि यो क्षेत्रमा हुनेगरेको समस्यालाई सरकारले बेवास्ता गरेको आरोप लगाएकी छन्। उनले भूखण्डीकरणको समस्या, माटो परीक्षणबिना विभिन्न खेतीमा लगानी गरिरहेको अवस्था छ। जुन हचुवाको भरमा भइरहेको उनले आरोप लगाइन्। हचुवाको भरमा गरिने त्यस्ता योजनाहरु फेलियर...
थारूवानमोरङ क्षेत्रनमबर ४(१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित विजयकुमार विश्वास मोरङको ग्रामथान गाउँपालिका–४ मा २०३८ साल पुस ३ गते जन्मिएका हुन् । सामान्य किसान परिवारमा जन्मीएका विश्वासका २ जना दाजु, ३ जना दिदी र एक जना भाइ छन् । दुुईवटी आमामध्ये विश्वास कान्छीपट्टिका माइला छोरा हुन् । ६ जना सन्तानमध्ये जेठी...
थारूवानप्रदेश नम्बर ७ सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश संसदमा ५८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले नीति तथा कार्यक्रममा विपन्न थारु समुदायको वृहत्तर हितका लागि एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। साथै थारु समुदायमा मात्र...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश