2
राजपा नेताकाे प्रश्न- ‘नवराज सिलवाललाई शपथ रेशम चौधरीलाई किन नाइ?’
राजपा नेता केशव झाले रेशम चौधरी निर्दोष भएको बताएका छन् । एपी वन टेलिभिजनसँगको कुराकानीमा नेता झाले रेशम निर्दोष रहेकाले जसरी पनि शपथ गराउने बताए । ‘घटना हुँदा रेशम चौधरी टीकापुरमै थिएनन्, उनी कसरी दोषी भए ?,’ उनले प्रश्न गरेका छन् ।
थारूवानथारु कल्याणकारिणी सभा (थाकस) पर्साकाे सभापतिमा हेमनारायण चौधरी निर्विरोध निर्वाचित भएका छन् । पर्साको जिराभवानी गाउँपालिकामा भएको सातौं जिल्ला अधिवेशनले उनको नेतृत्व स्वीकार गरेको हो । थाकसका महामन्त्री अमिरी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले अन्य पदाधिकारी भने चयन गर्न सकेन । अन्य पदाधिकारी शनिबार चयन हुने नन्दकिशोर पञ्जियारले जानकारी...
थारूवानप्रतिनिधिसभा नियमावली २०७४ शुक्रबार पारित भएको छ । शुक्रबार बसेको संसद बैठकले नियमावली बहुमतले पारित गरेको हो । नियमावलीको विपक्षमा स्वतन्त्र सांसदहरु प्रेम सुवाल र दुर्गा पौडेलले मतदान गरेका थिए । नियमावलीमा नेपाली कांग्रेसले राखेको संशोधन सहमतिपछि फिर्ता लिएको थियो । शुक्रबार विहान संसद पद निलम्बन नगर्ने सहमति भएपछि कांग्रेसले...
थारूवानकारी महतो/चितवन। हालै सम्पन्न भएको प्रदेशसभाको निर्वाचनमा चितवनको प्रदेश ३ (ख) बाट बाम गठबन्धनका साझा उम्मेदवारका रुपमा रही भारी मतले विजयी भएका रामलाल महतोले आफूमात्र जितेनन्, सोही क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड)लाई समेत भारी मतले विजयी गराए । रामलाल महतोले २५,०६१ मत प्राप्त गरे । उनको निकटतम प्रतिद्वन्द्वी...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश