2

त्रियुगा नगरपालिकामा चीनको खर्ब लगानी, मेयर चौधरीले गरे हस्ताक्षर

त्रियुगा नगरपालिकामा चीनको निजी कम्पनीले अर्बौंको लगानी गर्ने भएको छ। चीनको शान्दोङ प्रान्तस्थित जेङसी ग्रुपले नगरपालिकाको बिभिन्न क्षेत्रमा लगानी गर्ने गरी सोमबार गरेको सम्झौतापत्रमा सुरु चरणमा ३ खर्ब लगानी गर्ने दुई पक्षबीच हस्ताक्षर भएको छ।

थारूवान

माओवादी सांसद अमनला मोदीले पहाडी लोकमार्गका नाम रामराजाप्रसाद सिंहको नामबाट राख्न सुझाव दिएका छन् । त्यसैगरी हुलाकी राजमार्गको नाम डा. केआई सिंहको नाममा राख्न पनि उनले सुझाव दिएका छन् । यसले तराई र पहाडबीच रहेको जातीय अन्तरिविरोध हटाउन सहयोग गर्ने सांसद मोदीको भनाई छ ।

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी सरकारले ल्याएको नीति तथा कार्यक्रम अस्पष्ट रहेको भन्दै आक्रोशित बनेका छन् । सांसदमा बोल्दै सांसद चौधरीले नीति तथा कार्यक्रममा १४३ बुँदा राखेपनि कहिले, के कसरी कार्यन्वयन गर्ने कुरा अस्पष्ट भएको बताए ।

थारूवान

थारु कलाकारहरुले राष्ट्रिय थारु कलाकार मञ्च गठन गरेका छन् । यसअघि नै काठमाडमौंमा भेला बोलाइ तदर्थ समिति गठन गरेको मञ्चले काठमाडौं जिल्ला प्रशासनमा विधिवतरुपमा दर्ता गरेको छ । ७८७/०७५/०७६ दर्ता रहेको मञ्चको अध्यक्ष विनय वैद्य हुन् ।

थारूवान

नेपाल कम्युनिस्ट पार्टीकी सांसद गंगा चौधरी सत्गौँवाले सरकारको नीति तथा कार्यक्रमको प्रशंसा गर्दै छुटेका विषयहरूलाई आगामी बजेटमा राख्न सुझाव दिएकी छन्।

थारूवान

रानाथारु जातिलाई आदिवासी जनजातिमा सुचिकृत गर्नुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट निर्वाचित सांसद नारदमुनि रानालगायत ३६ जनाको डेलिगेशन टोलीले आज प्रधानमन्त्री ओलीलाई चार बुँदे ज्ञापन बुझाएको हो ।

थारूवान

एमाले–माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको पूर्ण केन्द्रीय कार्यसमितिमा १९ जना थारुहरु परेका छन् । एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य बनाउने सहमतिअनुसार थारुबाट १९ जनाको नाम परेको हो । जुन ४.३ प्रतिशतमात्र हो । नेपालमा थारुहरुको जनसंख्या देशकै चौथो ठूलो छ । 

थारूवान

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान पुनरावलोकन गर्नुपर्ने बताएका छन् । जनताले आफ्ना अधिकार प्रत्याभूत गर्न संविधान संशोधनको विकल्प नभएको बताउँदै यादवले सत्ताले जनताको पीडा नदेखेको आरोप लगाए । कैलालीको जोशीपुरमा भएको सभामा बोल्दै यादवले राज्यको विभेदकारी नीतिको विरोध गर्न नसक्दा देशमा असमानता, गरिबी र विभेद बढेको बताए...

थारूवान

कृषि ,भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले मुलुकलार्य तरकारी ,फलफुलमा आत्मनिर्भर बनाउने कार्ययोजना सरकारले अगाडि बढाने बताउएकी छन्।

थारूवान

संवैधानिक परिषद्ले पूर्णता पाएको दुई महिना बितिसक्दा पनि बैठक बस्न नसक्दा महत्वपूर्ण काम रोकिएका छन्। प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद् बैठक बस्न नसक्दा संवैधानिक आयोगका प्रमुखदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीशसम्मको नियुक्ति रोकिएको छ।

थारूवान
1 29 30 31 32 33 131