2

थारु विद्यार्थी समाजले गर्याे मह्वपूर्ण निर्णय, रेशम चाैधरीकाे रिहाइ माग

थारु विद्यार्थी समाजले रेशम चौधरीको रिहाई माग गर्दै प्रतिनिधिसभा सदस्यको प्रमाण पत्र उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । काठमाडौंमा बसेको समाजको तेस्रो केन्द्रीय कार्यसमिति बैठकले निर्दोष रेशम चौधरी तत्काल रिहाइ गर्नुपर्ने माग गरेका हुन् ।

थारूवान

बुनु थारू। ‘मैले बनाएको पहिलो चित्र ३५ सय रुपैयाँमा बिकेको थियो, त्यो चित्रमा नेवारी युवतीको मुहार कोरेको थिएँ’ सन्तुष्ट भावमा उनले आफ्नो कथा सुरु गरे। कैलालीको टीकापुरको दुर्गौलीमा २८ वर्षअघि मिठ्ठु थारुको जन्म गरिब परिवारमा भएको थियो। उनका बुबा कमैया थिए भने आमा बुक्रही।

थारूवान

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ । 

थारूवान

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आज साँझसम्ममा एकता घोषणा हुने भएको छ । आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय गर्नेछ । समितिको बैठकपछि एमाले केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्नेछ । निर्णयपछि आजै निर्वाचन आयोगमा...

थारूवान

कमलरी अभियन्ता उर्मिला चौधरी ‘फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित हुने भएकी छन् । थारु समुदायको कमलरी प्रथा उन्मुलनमा योगदान पुर्याएको भन्दै उनलाई नेदरल्यान्डसको रुसभेल्ट फाउन्डेनसले उक्त अवार्ड प्रदान गर्ने भएको हो ।

थारूवान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमण प्रधान तीर्थयात्रीको रुपमा भएको बताएका छन् । उनले जनपुरस्थित १२ विघामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै भने, ‘मेरो यसपटकको भ्रमण प्रधानमन्त्रीको हैसियतभन्दा पनि प्रधान तीर्थयात्रीको रुपमा हुँदैछ ।’

थारूवान

नेपालको दुईदिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन्। एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलमा आइगेका हुन्। उनलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावत, प्रदेश नं २ का सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, जनकपुर...

थारूवान

सप्तरीमा विवाह भोजमा भएको विवादपछि हथौडा प्रहार गर्दा शम्भुनाथ नगरपालिका–७ भंगहाका ३० वर्षीय अजय चौधरी मृत्यु भएको छ। उनको टाउकोमा गम्भीर चोट लागी मुत्यु भएको प्रहरीले जनाएको छ।

थारूवान

स्थानीयलाई प्रहरी कार्यालय तोडफोड र आगजनीका लागि उक्साएको आरोपमा पक्राउ परेकी पर्सास्थित जिराभवानी गाउँपालिकाकी उपप्रमुख उषा चौधरी रिहा भएकी छन् । प्रहरीले चौधरीलाई सोमबार बिहान पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय पर्सामा सार्वजनिक अपराध मुद्धा दर्ता गरेको थियो ।

थारूवान

सगरमाथा चौधरी अस्पतालको बहिरङ्ग विभाग नयाँ भवनको सांसद पद्मनारायण चौधरी र नेपाल नेत्र ज्योति महासंघका अध्यक्ष तीर्थप्रसाद मिश्रले शुक्रबार शिलान्यास गरेका छन्। अस्पतालले ३० वर्षदेखि बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । अस्पतालले ३० वर्षदेखि बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।

थारूवान
1 30 31 32 33 34 131