2

थारू समुदायमा भयावह बन्दै ‘सिकलसेल’

विशेषगरी थारू जातिमा सिकलसेल एनिमिया देखिएको छ। नेपालमा १५ वर्षअघि यो रोगका विषयमा परीक्षण गरिएको थियो। चिकित्सकका अनुसार आदिवासी जनजातिमा सिकलसेल एनिमिया रोगका लक्षण धेरै देखिने गरेका छन्।

थारूवान

कारी महतो/खैरहनी सामुदायिक विद्यालयलाई राम्रो वा नराम्रो कस्तो बनाउने भन्ने कुरा शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिकै हातमा रहेको कुरा खैरहनी नगरपालिकाका नगरप्रमुख लालमणि चौधरीले बताए । खैरहनी नगरपालिकाको वडा नं. १ स्थित कंकाली माध्यमिक विद्यालयको चार कोठे दुईतले भवन शिलान्यास गर्ने क्रममा नगरप्रमुख चौधरीले उक्त कुरा बताएका हुन्...

थारूवान

थारु कानुन ब्यवसायी सभा केन्द्रीय कार्यसमितिले गरेको राष्ट्रिय सम्मेलनबाट १० बुँदे घोषणा पत्र जारी गर्दै मंगलबार भेला सम्मपन्न भएको छ।बाघखोर आमलटारी नवलपुर थारु होमस्टेमा भएको दुई दिनको छलफलपछि थारु कानुन ब्यवसायीहरुको पेसागत दक्षता अभिवृद्धि, समानुपातिक समावेसीको सिद्धान्त, प्रभावसाली थारु आयोगको गठन, कैलाली टीकापुर घटना छानबिन गरेको वास्तविक तथ्य सार्वजानिकीकरण...

थारूवान

कृषि, भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले थारु समुदायको प्रतिनिधित्व समानुपातिक र समावेशिताका आधारमा मात्र नभई खुल्ला प्रतिस्पधाबाट गर्न आग्रह गरेकी छन् ।

थारूवान

श्याम सिटी/कपिलवस्तु। थारु कल्याणकारिणी सभा केन्द्रीय समिति तथा थरुहट थरुवान संयुक्त संघर्ष आन्दोलन परिचालन कमिटिको मेची महाकाली अनुगमन, जनचेतना तथा जनपरिचालन कार्यक्रम थारु कल्याणकारिणी सभा हल गोरुसिंगेमा सम्पन्न भएको छ ।

थारूवान

कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता हुदाँ भएको सहमति अनुरुप विजयकुमार गच्छदारले केन्द्रीय सदस्य बनाउनका लागि १५ जनाको नाम सिफारिस गर्ने लिष्ट तय गरेका छन् । निकटस्थ स्रोतका अनुसार, गच्छदारको लिष्टमा पाँच जना थारु नेताहरु छन्। जसमा रामजनम चौधरी, गोपाल दहित, योगेन्द्र चौधरी, जनक चौधरी र मंगल थारु...

थारूवान

बीपी साह/पहिलोपोष्ट। टीकापुर घटनाको आरोपमा फरर रहेकै अवस्थामा रेशम चौधरीले भारी मतान्तरले प्रतिनिधि सभाको चुनाव जिते। तर, जितको प्रमाणपत्र पाएनन्।

थारूवान

रुपन्देहीको तिलोत्तमा नगरपालिले वडा नं. १७ लाई स्वायत्त क्षेत्रको रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९९ को उपदफा २ को (ग) बमोजिम वडालाई स्वायत्त क्षेत्र घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गरेको हो ।

थारूवान

साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी भनिएका रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ।सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ। राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय...

थारूवान

संजय यादव। थारु आन्दोलनका क्रममा टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्तको रुपमा राज्यले रेशम चौधरीलाई घोषणा गरीसके पनि रेशम चौधरी भने पटक पटक आफूलाई निर्दोष भन्दै आउनु भएको छ । घटनाको बेला आफू कैलालीमा नरहेको कुरा उहाँले दावी गर्नुहुन्छ ।

थारूवान
1 31 32 33 34 35 131