2
थरुहट राजनीतिको भविष्य [विश्लेषण]
कृष्णराज सर्वहारी। थारू समुदायको नयाँ वर्ष माघी आँगनमा छ। डेढ दशकदेखि काठमाडौं उपत्यका र वरपर बस्ने थारूहरूले टुँडिखेलमा माघी मनाउँदै आएका छन्। केही वर्षयता राजनीतिक फुटका कारण राजधानीमा माघीको महोत्सव दुई ठाउँमा हुँदै आएको थियो। यसपालि एकै ठाउँमा मनाउने भनेर एकताको सन्देश दिइएको छ। तर चाडवाडको एकतासँगै थरुहटकेन्द्रित पार्टीको...
थारूवानकारी महतो/सन्तकुमार चौधरी।चितवन। पाँचौ खिचरा महोत्सव २०७४ को मुख्य आकर्षण अठार फिटको दुईवटा एलइडी स्क्रिन हुने भएको छ। नेपालभरिको कुनै पनि महोत्सवमा प्रयोग नभएको एलइडी स्क्रिन स्टेजको दुवै साइडमा राखिनेछ। त्यस एलइडी स्क्रिनमध्ये एउटामा प्रायोजक तथा सहयोगीहरुको विज्ञापन प्रदर्शन र अर्कोमा स्टेजका कलाकार र परिसरका सम्पूर्ण दृष्यहरु प्रदर्शन गरिने...
थारूवानसुशील चौधरी। संघीय शासन व्यवस्था अन्तर्गत प्रादेशीक सरकारको अध्यासको संघारमा मुलुक उभिएको बेला प्रदेशमा रहेका भाषामा सरकारी कामकाज र शिक्षाका लागि भाषिक तथा साहित्यिक विकास अति जरुरी छ । बर्दिया जिल्ला थारु बहुल जिल्ला पनि भएकोले भाषिक मानकताको अभियानमा अगुवाई गर्नुपर्ने दायित्व छ । नेपाल जातीय, भाषिक, साँस्कृतिक विविधताले...
थारूवानसन्तोष दहित/घोराही। दाङको सदरमुकाम घोराहीमा माघी महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा लगायत दर्जनौ थारु संघसस्थाको सहकार्यमा माघी महोत्सव २०७४ हुन लागिएको आयोजक संस्थाले जनाएको छ । थारु कल्याणकारिणी सभाको पहलमा मंगलबारको दिन बसेको थारु अगुवाहरुको भेलाले एक दिने महोत्सव आयोजना गर्ने निश्कर्ष निकालेको हो ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश