2
न्यायाधीश पदमा थारु कोटाको माग गर्दै ज्ञापन पत्र
सुनिल चौधरी/झुम्का। थारु कानुन व्यवसायी सभाले न्यायपरिषदले निकालिएको जिल्ला न्यायाधीश पदको खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामा थारु कोटा निर्धारण गर्न माग गरेको छ। गोरखा पत्र र न्यायपरिषद समेतको वेवसाइटमा प्रकाशित सूचनामा थारुको सिट आरक्षित नरहेको भन्दै समावेसिताको माग गर्दै सभाले ज्ञापनपत्र समेत बुझाएको छ।
थारूवानदेवेन्द्र बस्नेत/नागरिक दैनिक २०६३ को अन्तिमतिर पूर्वी तराईमा चलेको ‘मधेश प्रदेश’ आन्दोलनले एक अध्याय पूरा गरिसकेको थियो । यो आन्दोलनले सार्थकता पाउनासाथ थारू बहुल क्षेत्र मधेसमा गाभिने संशय पश्चिम तराईमा फैलियो । यसर्थ मधेशमा समाहित हुने खतराबाट जोगिन पश्चिम तराईमा अर्को आन्दोलन सुरु भयो ‘थरूहट आन्दोलन ।’ योगेन्द्र चौधरी...
थारूवानसन्तोष दहित/घोराही। केही महिना अगाडि स्थानीय तहको निर्वाचन सम्पन्न भयो । मंसिर १० र २१ गते प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनसँगै निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरु यतिबेला गाउँ गाउँमा खुसीयाली साट्दै छन् भने कोही मन्त्रीको लाइमा राजधानीसमेत धाइसेकेका छन् । तर ती निर्वाचित सदस्यहरुलाई जिताउन दाङका एक...
थारूवानकरिब दुई वर्षपछि थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले प्रेस विज्ञप्ती जारी गरेका छन्। उनले संयुक्त संघर्ष समितिको नामबाट विज्ञप्ती जारी गरेका हुन्। ६ वटा बुँदा रहेको विज्ञप्तीमा पुरानै बक्तव्य दोहोरिएका छन्। उनले अन्तिम बुँदामा भने कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम...
थारूवानसुनिल चौधरी/झुम्का। कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार रेशम चौधरीलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै राज्यले ‘रुल अफ ल’बिपरीत ब्यवहार गरेकोप्रति थारु कानुन ब्यवसायी सभाले आपत्ति जनाएको छ। चौधररी ३४ हजार ३ सय ४१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित एका छन् ।
थारूवानफरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् । फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यको चुनाव जितेका उनी भारी मतले विजयी भए । तर, निर्वाचन अधिकृतले वारेसमार्फत विजयी भएको प्रमाणपत्र दिएनन् ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश