2

रेशमलाई दिइने प्रमाणपत्र कुरियर गरेर काठमाडौं पठाइयो

कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रहरीको फरार सूचीमा रहेका रेशम चौधीको प्रमाणपत्र निर्वाचन अधिकृतले बुधवार कुरियरबाट निर्वाचन आयोगमा पठाएका छन्। वारेशनामाबाट प्रमाणपत्र दिने वा नदिने बिषयमा विवाद भइरहेका बेला कैलाली क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतले कुरियरबाट आयोगमा पठाएका हुन।

थारूवान

राष्ट्रिय जनता पार्टी नेपालका महासिचव राजकुमार लेखीले रेशम चौधरीलाई प्रमाण पत्र नदिनु निर्वाचन आयोगको बदमासी भएको बताएका छन्। उनले विज्ञप्ती जारी गर्दै निर्वाचन आयोगलाई जनताले तत्काल कारबाही गर्नुपर्ने बताएका छन्।

थारूवान

कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएका रेशम चौधरी अहले चर्चाको विषय बनेका छन्। टीकापुर घटनाका अभियुक्त बनाइएका उनी भारी मतले विजयी भएकाले पनि यतिबेला समाजिक सञ्जालमा चर्चाका पात्र बनेका छन्।

थारूवान

कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई विजयको प्रमाणपत्र कसरी दिने भन्नेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्योलमा परेको छ । कैलालीको टिकापुर हत्याकाण्डका आरोपी चौधरी फरार छन् । त्यसैले विजयी उम्मेदवारलाई प्रमाणपत्र बुझाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाएको छैन ।

थारूवान

लखन चौधरी/धनगढी। आम निर्वाचन २०७४ को नतिजा आउने क्रम जारी छ । सबैतिर वामगठबन्धनको चर्चा परिचर्चा चुलिएको बेला कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा भने राष्ट्रिय जनता पार्टीबाट रेशम चौधरी विजय भएका छन् ।

थारूवान

दिलबहादुर छत्याल/नागरिकन्युज। सालपछि अनवरतरूपमा संसद भवनभित्र छिर्ने भाग्यमानी नेतामध्येका एक हुन रामजनम चौधरी । चुनावी जोडघटाउ र रणनीतिमा अत्यन्त कुशल मानिने चौधरीले २०४८, २०५१ र ०५६ सालमा कैलाली क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचन जीते । ०५१ सालमा एमालेको लहर चलेको बेला पनि उनले शानदार जित...

थारूवान

वामपन्थी गठबन्धनले निर्वाचन अधिकृतमाथि प्रश्न उठाएपछि सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको छ । यो क्षेत्रमा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच तीव्र प्रतिस्पर्धा छ । ६४ हजार २३१ मत गणना हुँदा चौधरी केही समय मतले अगाडि छिन् । उनले २९ हजार ३२६ मत पाएकी छन्...

थारूवान

कञ्चनपुर क्षेत्र नम्बर १(ख)मा एमालेका कुलविर चौधरी विजयी भएका छन्। उनी १६१५८ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामलाल रानाले १०२२३ मतत ल्याए।

थारूवान

कैलाली क्षेत्र नम्बर ३ को प्रदेश सभामा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका पूर्वसभासद वीरमान चौधरी १५ हजार ८७३ मत प्राप्त गरी विजय भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुरन चौधरी १२ हजार २६१ मत ल्याए।

थारूवान

नवलपरासी पश्चिम २(क)मा एमाले नेता वैजनाथ चौधरी विजयी भएका छन्। उनले कांग्रेसका गुणनिधि तिवारीलाई हराउँदै विजय भएका हुन्। चौधरीले २० हजार ९०७ मत प्राप्त गरे भने तिवारीले १७११६ मत प्राप्त गरे।

थारूवान
1 39 40 41 42 43 131