2
हौसलपुरवासी थारु समुदाय भन्छन्- ‘राज्य र राजनीति दुवैले बिरानो ठान्यो’
अविनाश चौधरी/कैलाल। मुलुकभरी चुनावी चहल पहल बढेको बेला कैलालीको हौसलपुर गाउँलाई निर्वाचनको रौनकले छुन सकेको छैन । राज्यको दृष्टि पुग्न नसकेको सो गाउँमा चुनाव लक्षित कार्यक्रम लिएर राजनीतिक दलहरु पनि नगएपछि अहिलेसम्म चुनावी चहल पहल हुन नसकेको हो । कैलारी गाउँपालिका–७ स्थित मोहना नदी पारिको सो गाउँवासी आ–आफ्नै घरायसी...
थारूवानसीएन थारु। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण पश्चात दुई वर्षमा तीन तहको निर्वाचन सम्पन्न गर्ने अभिभारा बोकेर स्थानीय तहको निर्वाचन सम्पन्न भए लगतै गठबन्धनको राजनीति नेपाली राजनीतिमा अभ्यास हुँदैछ । प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि दलहरु बीच गठबन्धन गर्दै चुनावी मैदानमा उत्रे भने यसले नेपाली राजनीतिक वृतमा नयाँ...
थारूवान‘कसैले भन्दैमा हाम्रो अस्तित्व सकिँदैन। पार्टी सकिने र नसकिने सिद्धान्त र नेतृत्वमा भर पर्छ’ तीन महिनाअघि थ्रेस होल्डको चर्को बहस भइरहँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट)की अध्यक्ष रुक्मिणी चौधरीले यही उत्तर दिएकी थिइन्। त्यसैले उनी सानो दलको अध्यक्ष भएपनि कुनै पार्टीसँग एकीकरण गर्न हतारिएनन्। बरु प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा...
थारूवानथारू समुदायको मतलाई आफ्नो जितको श्रेय ठान्ने घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको मनमा अहिले एउटै प्रश्न खेलिरहेको छ– स्थानीय तहमा झैँ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि थारूमत निर्णायक होला त ? खेलको प्रकृति र मैदानमा उत्रिएका खेलाडीको अनुहार नियाल्दा उनी आफैँ अलमलमा छन् । तैपनि भन्छन्, ‘निर्णायक त अवश्य...
थारूवानसीताराम चौधरी/चन्द्रौटा(कपिलवस्तु)। मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको माहोल यतिबेला कपिलवस्तुमा पनि तातेको छ । दलहरु आ–आफ्ना चुनावी एजेण्डा लिएर मतदाता फकाउन दौडधुपमा लागेका छन् । प्रदेश नम्बर ५ अन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का बामगठबन्धन, काँग्रेस तथा मधेशबादी दलहरु चुनावी परिणाम आफ्नो पक्षमा...
थारूवानदोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लडेको कैलाली क्षेत्र नम्बर-५ मा प्रतिनिधिसभातर्फ यस पटक देउवापत्नी आरजु राणा देउवा मैदानमा छिन्। राणासँग वामगठबन्धनबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वसांसद नारदमुनि राना प्रतिस्पर्धामा छन्। राना २०५४ को स्थानीय निकायको चुनावबाट धनगढी नगरपालिकाको निर्वाचित उपप्रमुख समेत हुन्। खेलकुद गतिविधिमा...
थारूवाननेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनको बहुमत आउने निश्चित रहेको ठोकुवा गरेका छन् । बारा निर्वाचन क्षेत्र न १ को आदर्श कोतवालको टेढाकटी, बारागढीको सिहासनीमा भएको छुटाछुटै घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र न १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीले सो कुरा बताएका...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश