2

रेशम र लक्ष्मणको घरदैलो अभियानमा प्रहरी र कांग्रेसको अवरोध

धनगढी– टीकापुर घटनाका आरोपी प्रतिनिधि सभा सदस्य उम्मेदवारद्वय रेशम चौधरी र लक्ष्मण थारुको घरदैलो अभियानमा प्रहरी प्रशासन र काँग्रेसी कार्यकर्ताले अवरोध पु¥याएका छन् ।

थारूवान

कृष्णराज सर्वहारी। अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । खासगरी पश्चिम नेपालको थारू समुदायमा कमैया, कमलरीको नाममा दासप्रथा कायमै थियो । २ साउन, २०५७ मा तत्कालीन देउवा सरकारले कमैया मुक्तिको घोषणा गर्‍यो । तर, समयमा उनीहरूको उचित पुनस्र्थापन हुन सकेन । मुक्त कमैयालाई जमिनदारले अढिया खेती दिने नाउँमा उनीहरूका नाबालिका छोरीहरूलाई...

थारूवान

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ शुक्लाफाँटा नगरपालिका–१ बन्साहबाट वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवार बन्नुभएका विनाराम रानाथारूलाई चुनावी चटारोले छोएको छैन ।

थारूवान

बसन्त विवश आचार्य।अनलाइनखबर। तुलसीपुर उपमहानरपालिका क्वाडीका विनोद चौधरीले डेढ वर्षीया छोरीलाई काखमा हाले, गाला सुम्सुम्याए अनि श्रीमती अञ्जनालाई छोरी थमाएर ‘बाई’ गर्दै भने, ‘साँझ आउँछु चकलेट लिएर ।’ छोरीले अर्थ बुझिन् या बुझिनन्, हात हल्लाइन् र मख्ख परिन् ।

थारूवान

नागेन्द्र चौधरी/बारा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका उम्मेदवार देवनारायण चौधरीले प्रदेश नम्बर २ को राजधानी बारा वा पर्सामा बनाउने बताएका छन्। जितपुर सिमरा वडा १ मा आयोजित घरदैलो कार्यक्रममा चौधरीले आर्थिक समृद्धिको हिसाबले बारा पर्सा अगाडि रहेकाले प्रदेशको राजधानी पनि यहीँ हुनुपर्ने बताए।

थारूवान

सिताराम थारु। बर्दिया क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार डा. गोपाल दहितले आफ्नो जीवनकालमा गरेका केही महत्त्वपूर्ण कामहरु यहाँहरुलाई जानकारी गराउन चाहन्छु।

थारूवान

दुष्यन्त चौधरी/बारा। बाम गठबन्धका साझा उमेदवारको रुपमा रहेका देव नारायण चौधरी घरदैलो कार्यक्रममा अति नै व्यस्त छन् । बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार देवनारायण चौधरी र प्रदेश सभा उम्मेदवार (क) सुन्दर बिश्वकार्माको संयुक्तरुपमा जितपुरसिमरा उपमहानगरपालिमा घरदैलो कार्यक्रम गरिरहेका छन्। उनको टोलीमा एमालेका केन्द्रीय सदस्य दिनेश राई,...

थारूवान

राष्ट्रिय जनता पार्टी (राजपा)ले नेपाल एक देश भए पनि तराई-मधेस छुट्टै ‘राष्ट्र’ भएको व्याख्यासहितको घोषणापत्र ल्याएको छ । राजपाले बिहीबार अपरान्ह महोत्तरीको जलेश्वरमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । यही म‌ंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका...

थारूवान

चुनाव प्रचारको बढ्दो गतिसँगै प्रदेश सभाका भावी मुख्यमन्त्रीलाई लिएर चासो र चर्चा पनि बढ्दै गएको छ। कतिपय प्रदेशमा वामपन्थी गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारले खुलेरै मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्। त्यसैमध्येको एउटा हो- प्रदेश नम्बर ५।

थारूवान

कमल चौधरी, बुटवल । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनले रुपन्देहीमा पनि चुनावी महोल बढ्दै गएको छ । रुपन्देहीमा वाम गठबन्धन र संयुक्त लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ । बाम गठबन्धन एमाले र माओवादी मिलेर बनेको छ भने, संयुक्त लोकतान्त्रिक गठबन्धन नेपाली...

थारूवान
1 … 42 43 44 45 46 … 131