2

भानुराम थारु, उमेरले ६२ तर जोश युवाकै

इन्द्रेणी थारु।काठमाडौं। उनी कहिले जन्मिए, उनका बाबु आइतवारीलाल थारु र आमा कालीदेवी थारुलाई उनको जन्ममिति थाहा भएन । त्यसैले उनले आफ्नो अनुमानित जन्ममिति राखे २०१२ साल असार २ गते । ६२ उमेर पुगेर पनि जनताका हक, अधिकार र मागमुद्दाका बारेमा निरन्तर संघर्षरत रहेका उनी हुन् कैलालीको कैलारी गाउपालिकामा जन्मेका...

थारूवान

बालोदेवी मोदी (थारू) ६७ वर्षकी भइन् । मोरङको ग्रामीण थारू महिलाभन्दा खासै फरक छैन उनको जीवनशैली । घरधन्दासँगै आयआर्जनको काम पनि गर्छिन् । भन्नेहरू उनलाई ‘नेताकी आमा हौ अब काम नगर’ पनि भन्छन् । ‘तर मन कहाँ मान्थ्यो र मलाई काम नगरी बस्दा पट्यार लाग्छ अरू दिन बारीको काम...

थारूवान

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले तराईका थारु बाहुल्य क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। प्रतिनिधि सभा र प्रदेशसभा गरी उसले १०४ जनाको समानुपातिक सूची पनि निर्वाचन आयोगलाई बुझाएको छ। थारु र थरुहटको मुद्दा बोकेर स्थापित भएको यो पार्टीबाट पहिलो र दोस्रो संविधानसभामा पार्टी अध्यक्ष रुक्मिणी चौधरी समानुपातिक सभासद् बनेका थिए।

थारूवान

बारामा थारुका दुई उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेसका उमाकान्त चौधरी क्षेत्र नम्बर १ बाट उठेका छन् भने नेकपा एमालेबाट देवनारायण चौधरी क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका छन्। क्षेत्र नम्बर १ थारु बाहुल्य क्षेत्र मानिन्छ भने ४ मा थारु, मधेसी र पहाडी समुदायको मिश्रित बसोबास रहेको छ।

थारूवान

अहिले शहर बजार जताततै चुनावकै मात्र चर्चा छ । उम्मेद्वार भोट माग्न ब्यस्त छन् । दलहरुविच आआफ्नो पक्षमा मत बढाउने होडबाजी चलेको छ । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्यमा बाम गठबन्धनका पुष्पकमल दाहाल र लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका विक्रम पाण्डे मध्ये कसले चुनाव जित्ला भन्दै दैनिक...

थारूवान

आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको महोल दिनप्रतिदिन बढ्दै गएको छ। प्रदेशसभामा धेरै थारु अनुहार देखिएपनि प्रतिनिधि सभामा प्रमुख पार्टीहरुबाट केही हेभीवेट थारु नेताहरु चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये तीन क्षेत्र झनै रोचक रहने अनुमान गर्न सकिन्छ।

थारूवान

उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाई पारिवारिक शोक परेको छ । उनका ७८ वर्षीय दाजु दीपनारायणको आफ्नै घर दुहवी–२ पचिरामा आज मृत्यु भएको हो ।

थारूवान

आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कैलाली जिल्लाबाट विभिन्न पार्टीले ३२ प्रतिशत थारू नेतालाई उम्मेदवार बनाएका छन् । कैलालीका १ सय ३७ उम्मेदवारमध्ये ४४ जना थारू नेता छन् । थारूमा पनि महिला उम्मेदवारको संख्या भने न्यून देखिएको छ । झन्डै ४२ प्रतिशत थारू जनसंख्या रहेको कैलालीमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका...

थारूवान

थारुहरुलाई राज्यका प्रत्येक निकायहरुमा समावेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको छ । नेपालको संविधान धारा ४२ मा उल्लेख गरिएको ‘अन्य समुदाय र वर्गलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा समेट्नुपर्ने’ सिद्धान्तका आधारमा सर्वोच्चले थारु जातीका लागि पनि आरक्षणको ब्यबस्था गर्नुपर्ने आदेश दिएको हो ।

थारूवान

नेकपा एमालेको तर्फबाट ६ जनाले प्रतिनिधि सभामा उम्मेदवारी दिँदैछन्। भगवती चौधरीले सुनसरी ३ बाट उम्मेदवारी दिँदैछन्। यो क्षेत्रबाट कांग्रेसबाट विजयकुमार गच्छदार उठ्दैछन्। यी दुईबीच निकै रोचक प्रतिस्पर्धा हुने देखिन्छ। त्यस्तै उदयपुर १ बाट मञ्जु चौधरीले उम्मेदवारी दिँदैछन्। सप्तरी ३ बाट ताराकान्त चौधरी र बारा ४ बाट देवनारायण चौधरीले उम्मेदवारी...

थारूवान
1 44 45 46 47 48 131