2
यी हुन् कांग्रेसका थारु उम्मेदवार (२२ जनाको सूचीसहित)
नेपाली कांग्रेसले प्रतिनिधि सभा चुनावका लागि तयार पारेको अन्तिम सूचीमा नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदारसहित गोपाल दहित र रामजनम चौधरी परेका छन्। माग गरेको योगेन्द्र चौधरी र जनकराज चौधरी भने प्रदेशसभामा झरेका छन्।
थारूवानराष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव राजकुमार लेखी प्रदेशसभाका लागि टिकट पाएका छन्। उनले प्रदेश नम्बर २ सप्तरीको क्षेत्र नम्बर १ ‘क’ बाट चुनावमा लड्ने भएका छन्। यसअघि उनले सप्तरी १ बाट प्रतिनिधि सभाका लागि टिकट पाएको दाबी गरेका थिए। फोरमसँगको तालमेलले १ क्षेत्र नम्बर उपेन्द्र यादवले लिएपछि लेखी...
थारूवाननेपाली कांग्रेसले थारु नेता रामजन चौधरीलाई कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको टिकट दिएको छ । कैलाली क्षेत्र नम्बर १ दाबी गरेका जनकराज चौधरीलाई भने प्रदेशसभा ‘क’को टिकट दिएको छ । पार्टी प्रवेश गर्दा यी दुबै नेतालाई नेता विजयकुमार गच्छदारले प्रतिनिधि सभाको टिकट दिनुपर्ने दबाब दिएका थिए ।
थारूवानउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस बलियो हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज अपराह्न पत्रकारसँग कुराकानी गर्दै उनले वामपन्थी दलहरुबीच चुनाव एकता भएकाले सो एकताको सामना गर्न सैद्धान्तिक र राजनीतिकरुपमा नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक मोर्चा गठन भएको स्पष्ट पारे ।
थारूवाननेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लडेको प्रदेश नम्बर ७ को महत्वपूर्ण मानिएको निर्वाचन क्षेत्र कैलाली ५ मा यस पटकको चुनावमा कस्ले बाजी मार्ला भनेर यहाँ चिया पसलदेखि सर्वत्र चर्चा, परिचर्चा सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा यस क्षेत्रबाट चुनाव...
थारूवानएमालेकी निवर्तमान सांसद रवनी चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छन्। मुक्त कमैयाको ५ जिल्लाको समितिको केन्द्रीय सदस्यसमेत रहेकी उनी कांग्रेस प्रवेश गरेकी हुन्। उनीसँगै कैलालीकै एमालेका निवर्तमान सांसद महोनसिंह राठौर पनि कांग्रेस प्रवेश गरेका छन्। एमालेबाट कैलाली क्षेत्र नम्रब २ बाट निर्वाचित सांसद मोहनसिंह राठौर कांग्रेसमा प्रवेश गरेका हुन्।
थारूवानथारु भाषालाई सरकारी कामकाजी भाषा बनाउनका लागि बारबर्दिया नगरपालिकाले बर्दिया जिल्लाभरिका नगरपालिका र गाउँपालिकाका प्रमुखलाई आमन्त्रण गरेर यहि कात्तिक १८ गते छलफल गराउने भएको छ । गुलरीया नगरपालिकामा बसेको बैठकमा सो कार्यक्रमका लागि बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा बहादुर थारु कबिरले संयोजन गर्ने निर्णय गरिएको छ ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश