2

राजपाका ३० शीर्ष नेता चुनाव लड्ने, गोविन्द चौधरी नवलपरासीबाट उठ्ने

लोकतान्त्रिक गठबन्धनमा आबद्ध भई संघीय समाजवादी फोरम, नेपालसँग चुनावी तालमेल गर्ने घोषण गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिनधिसभा (संघीय संसद्) चुनावमा प्रत्यक्षतर्फ चुनाव लड्ने ३० नेताको प्रारम्भिक सूची तयार पारेको छ ।

थारूवान

थारु पत्रकार संघ रुपन्देहीको बुधबार बुटवलमा एक कार्यक्रमबीच दोस्रो अधिवेशन सम्पन्न भएको छ। संघका केन्द्रीय सदस्य कमला चौधरीको प्रमुख आतिथ्यता, फोनिज रुपन्देहीका कोषाध्यक्ष गोविन्द घर्तीको विशिष्ठ आतिथ्यतामा अधिवेशन कार्यक्रम सम्पन्न भएको हो।

थारूवान

स्थानीय निर्वाचनको चटारोबाट मुक्त नहुँदै सिरहामा राजनीतिक दलहरु प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी चयनमा जुटेका छन् । संघीय समाजवादी फोरम बाहेक अन्य दल गृहकार्यमै छन् । संघीय फोरमले भने उम्मेदवार सिफारिस टुंगो लगाएको छ ।

थारूवान

नेपाली कांग्रेसले केन्द्र र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिश गरेको छ। प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ दाङ निर्वाचन क्षेत्र नं. १ बाट केन्द्रीय सदस्य खुमबहादुर खड्का, पावर्ती डिसी चौधरी, सांसद सुशीला चौधरी, पूर्व सांसद कृष्णकिशोर घिमिरे र प्रदीप थापालाई सिफारिश गरेको काँग्रेस दाङले जनाएको छ।

थारूवान

थरुहट आन्दोलनका अगुवा चन्द्रबहादुर चौधरी नेकपा एमालेको बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि समानुपातिकमा सिफारिसमा परेका छन्। एमाले जिल्ला कमिटीका सचिवालय सदस्यसमेत रहेका उनी विसं २०४८ सालदेखि पार्टीमा सक्रिय राजनीति गरिरहेका छन्। बाँकेमा हुने थारुहरुका हरेक आन्दोलनमा उनले अगुवाई गर्छन्। थरुहट संयुक्त संघर्ष समितिको जिल्ला संयोजक भएर...

थारूवान

विजयकुमार गच्छदारले पार्टीभित्र सल्लाह नै नगरी कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुने निर्णय लिएको भन्दै नेपाल लोकतान्त्रिक फोरममा विवाद बढेको छ ।

थारूवान

नेकपा एमालेका प्रभावशाली नेतृ भगवती  चौधरी प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार चयन भएकी छन्। पार्टी संगठनको क्षेत्रीय समन्वय कमिटीले चौधरीलाई एकल उम्मेदवारको रुपमा सो क्षेत्रबाट सिफारिस गरेको हो।

थारूवान

घाइते सन्जीत महतो र उनको परिवारको दिगो व्यवस्थापनका लागि थारु कल्याणकारिणी सभा यूएईले आर्थिक सहयोग गरेको छ । घाइते सन्जीत महतो राहतकोषमा २० हजार रुपैंया नगद आर्थिक सहयोग गरेको हो । राहतकोषका संयोजक शरदकुमार महतो यूएई भ्रमणको क्रममा बरदुवई पुगेर थारु कल्याणकारिणी सभा यूएईका पद्धाधिकारी सहितको टोलीले नगद हस्तान्तरण...

थारूवान

नेपाल लोकतान्त्रिक फोरमका प्रमु्ख सचेतक योगेन्द्र चौधरीले माओवादी केन्द्रले एमालेसँग एकताको पहल थालेर गम्भिर भुल गरेको बताए । उनले भने, ‘यदि प्रचण्डले आज आएर एमालेको नेतृत्वमा जानुपर्ने नै थियो भने दशवर्षे जनयुद्ध किन लडे? अनाहक १७ हजार मानिसको किन ज्यान लिए ? के साँच्चै उनीहरुको रगतले प्रचण्डलाई भलो हुने...

थारूवान

सत्तारूढ नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससँग तालमेलका खुला रहे तापनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको हो । कांग्रेससँग मात्रै नभई, एमाले नेतृत्वको गठबन्धनभन्दा बाहिर बसेर निर्वाचनको मैदानमा उत्रने...

थारूवान
1 47 48 49 50 51 131