2

कांग्रेसको नेतृत्वमा ६ दलको लोकतान्त्रिक गठबन्धन, सात सदस्यीय कार्यदल गठन

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको नेतृत्वमा आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिहरुको गठबन्धन बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ ।

थारूवान

नेकपा एमालेको परासीमा बसेको बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य एवं नवलपरासी क्षेत्र नं। ४ बाट निर्वाचित सांसद वैजनाथ चौधरीलाई पश्चिम नवलपरासीको प्रतिनिधि सभा क्षेत्र नं। २ अन्तर्गतको प्रदेश सभा क्षेत्र नं १ बाट निर्वाचनमा लड्नका लागि सर्वसम्मतलेसिफारिस गरेको छ । अब जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै पार्टीको स्थायी कमिटीको...

थारूवान

मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच संयुक्त एकता संयोजन समिति गठन भएको छ ।

थारूवान

एमालेसँग चुनावी तालमेल गर्ने माओवादी केन्द्रको निर्णयप्रति पार्टीका चार केन्द्रीय नेताले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। सोमबार बसेको सचिवालय बैठकले एमालेसँग पार्टी एकीकरणको लक्ष्यसहित चुनावी तालमेल गर्ने निर्णय गरेको थियो।

थारूवान

नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ। सोमबार बसेको सचिवालय बैठकले एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो। यसअघि नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा बाम एकता खाँचो रहेको भन्दै तालमेल गर्ने निर्णय गरेको थियो।

थारूवान

राष्ट्रिय जनता पार्टी परित्याग गरेका नेता हृदयश त्रिपाठीले आफूहरु एमालेमै प्रवेश गरिनसकेको स्पष्ट पारेका छन्। उनले हाललाई एमाले पार्टीको चिन्ह लिएर प्रतिनिधि सभा र प्रदेश सभामा चुनाव लड्ने सहमति मात्र गरेको बताए।

थारूवान

राष्ट्रिय जनता पार्टी राजपाका नेता हृदयश त्रिपाठीसहितका पाँच जना नेताले पार्टी परित्याग गरेका छन् । राजपाका अध्यक्ष मण्डलका सदस्यसमेत रहेका त्रिपाठी, बृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लाले पार्टी छाडेका हुन् ।

थारूवान

दशैंको अवसरमा बर्दियाको राजापुर नगरपालिका २ बालाबजारमा डस्या शुभकामना तथा जनप्रतिनिधिहरुलाई बधाई कार्यक्रम सम्पन्न गरिएको छ । सोही अवसरमा थारु समुदायले मान्ने गरेको परम्परागत दशैं विधि र यसको महत्वमाथि प्रकाश पारिएको थियो ।

थारूवान

कारी महतो/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवनले विभाजन गरेको क्षेत्रप्रति पूर्वी चितवनका चारवटै क्षेत्रीय समितिले असहमति जाहेर गरेको छ । थाकस चितवन जिल्ला कार्यसमितिले क्षेत्र विभाजन गरी भरतपुर महानगरपालिकालाई पाँच वटा क्षेत्रमा तथा अन्य नगरपालिकाहरुलाई एकएक क्षेत्रमा विभाजन गर्ने निर्णयप्रति पूर्व चितवनका खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका र...

थारूवान

गणेश राई/कान्तिपुर। मुलुक संघीय ढाँचामा गएसँगै आदिवासी जनजातिलाई दिइँदै आएको केन्द्रीकृत बजेट स्थानीय तहमा व्यवस्थापन गरिएको छ । सूचीकृत ५९ आदिवासी जनजातिका निम्ति केन्द्रीय तहमा सञ्चालन गरिँदै आएका राष्ट्रिय कार्यक्रममध्ये ११ वटा स्थानीय तहमा गाभिएका छन् । २०३४ सालयता निरन्तर सञ्चालित ‘चेपाङ विकास कार्यक्रम’ समेत स्थानीय तहमा समायोजन भएको...

थारूवान
1 48 49 50 51 52 131