2
सन्जीत महतोबारे स्थानीयले देखाए चासो, आर्थिक संकलन अभियानको सुरुवात
सन्तकुमार चाैधरी/चितवन। थरुहट आन्दोलनका घाइते सन्जीत महतोको उपचार देखि अन्य व्यवस्थापनका लागि ‘सन्जीत महतो राहत कोष’ स्थापना भएको छ। चितवनको रत्ननगर नगरपालिका वडा नं. ७ सिसुवारमा शनिवार भएको स्थानीय अगुवाहरुको भेलाले कोष स्थापना गर्ने निर्णय गरेको हो। कोषलाई व्यवस्थापन गर्न स्थानीय शरदकुमार महतोको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको...
थारूवानमधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले असोज २ गते प्रदेश नम्बर २ हुने स्थानीय तह निर्वाचनमा आआफ्नो क्षेत्रबाट पार्टीलाई जिताउने सांसदहरूलाई मन्त्री पद पुरस्कार दिने घोषणा गरेका छन्। यसैगरी उनले आआफ्नो क्षेत्रबाट चुनाव जिताउने पार्टीका पदाधिकारीलाई एक तह बढुवा गर्ने आश्वासन पनि दिएका छन्।
थारूवानकारी महतो/चितवन। २०६५ सालको फागुन महिनामा देशैभरी थरुहट आन्दोलन उर्लियो। तत्कालीन सरकारले थारु समुदायलाई मधेसीको सूचीमा राखेको विरोधमा थारु समुदायले “हामी थारुहरु मधेसी होइन, हाम्रो छुुट्टै पहिचान छ” भन्दै सडक तताए। थारु समुदायको हक, अधिकार र पहिचानको लागि भएको आन्दोलनमा चितवन टाँडीको सौराहा चोकमा कमल चौधरी, विपिन खड्का लगायत...
थारूवानअविनाश चौधरी/धनगढी। गायन क्षेत्रमा लागेको छोटो समयमै चर्चा पाएकी थारु गायिका नितु चौधरी (कुश्मी) ले मोडलिङ पनि थालेकी छन् । कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरकी नितुले आफैले गाएको गीतको म्युजिक भिडियोमा मोडलिङ गर्न थालेकी हुन् । चर्चित थारु गायक रामकुमार कठरियासंगै गाएको ‘चिनी मिलाइल जैसिन बोल टुँहार’, ‘जैसे बगिया सुहान...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश