2
यी हुन् कृष्णनगरकी उपमेयर विजेता रमिताकुमारी राना थारु
कन्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा एमालेले बिजय हासिलल गरेको छ । कृष्णपुरको मेयरमा एमालेका कर्णबहादुर हमाल ६ हजार ७०६ मतका साथ बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जोगराम चौधरीले ५ हजार ७५४ मत प्राप्त गरेका छन्।
थारूवानकैलालीको घोडाघोडी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। बुधबार विहान सम्पन्न मत गणना अनुसार घोडाघोडीमा मेयर र उपमेयर दुबै एमालेले जितेको छ । एमालेका ममताप्रसाद चौधरी ८ हजार १६४ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मण थारुले ७ हजार २३७ मत पाए । उपमेयरमा एमालेकी प्रेमकुमारी थापा...
थारूवानकैलालीको भजनी नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयर दुवै पदमा जित हात पारेको छ। माओवादी केन्द्रका शेरबहादुर चौधरीले लोकतान्त्रिक फोरमका केवल चौधरीलाई २०३ मतले हराएका छन्। शेरबहादुरले ५ हजार २२८ र केवलले ५ हजार २५ मत पाए। त्यस्तै उपमेयरमा समेत माओवादी केन्द्रकै छाया देवकोटाले ५ हजार ८ मतले विजय...
थारूवानकैलालीको बर्दगोरीया गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ। सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका बलिराम चौधरीले ३ हजार ७ सय ४१ मत ल्याएर अध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर कुँवरले ३ हजार ५ सय ४७ मत ल्याए।
थारूवानटीकापुर- टीकापुर नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेसले जितेको छ। मेयरका उम्मेदवार तपेन्द्र रावलले ५ हजार ९५९ मत प्राप्त गरी विजयी भएका छन। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका ललित थापा शिवले ५ हजार ६१० मत प्राप्त गरे। लोकतान्त्रिक फोरमका लौटन चौधरीले ५ हजार ५३४ र काँग्रेसका जंगबहादुर साउँदले ५ हजार...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश