2
थरुहट र मधेस प्रदेश अब संसारको कुनै शक्तिले रोक्न सक्दैन : लेखी
राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजकुमार लेखीले संविधान संशोधनबिना कुनै हालतमा चुनाव हुन नसक्ने बताएका छन्। सप्तरीको बलुवामा आयोजित शीर्ष नेताहरु सहभागी कार्यक्रममा सम्बोधन गर्दै लेखीले थरुहट र मधेस प्रदेशका लागि राजपाले आन्दोलन गरेको स्पष्ट पारे।
थारूवानपूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुका तीन नगरपालिकामा थारू मतदातालाई रिझाउने होड चलेको छ । निर्णायक हुने देखिएपछि उनीहरूलाई मनाउन उम्मेदवार लागेका छन् । दलले उनीहरू सामु आफ्ना योजना र रणनीति सुनाउने गरेका छन् । जिल्लाको उत्तरी भेगका वाणगंगा, बुद्धभूमि र शिवराज नगरपालिकामा थारू समुदायको उल्लेख्य बसोबास छ ।
थारूवानप्रमुख दलहरूले प्रदेश नम्बर ७ को राजनीतिक तथा आर्थिक केन्द्रका रूपमा विकसित भइरहेको धनगढी उपमहानगरको चुनावलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । विगतका चुनावमा कांग्रेस र एमालेका बीचमा तीव्र प्रतिस्पर्धा हुने गरेको भए पनि अहिले यी दुई दलसँगै माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारका बीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ...
थारूवानएमाले-लोकतान्त्रिक फोरम गठबन्धनबाट बिराटनगर महानगरपालिकाको उपमेयर बनेकी सुची चौधरीको नाम यसअघि धेरैले सुनेका थिएनन् । तर, बिराटनगरमा राजनीतिक कार्यकर्ताले उनको नाम कमै सुने पनि योगासन र धार्मिक कार्यमा चासो राख्नेहरुले सुचीको नाम पक्कै पनि सुनेको हुनुपर्छ । सुची योग सिकाउने शिक्षिका समेत हुन् ।
थारूवानअविनाश चौधरी/धनगढी। नेपाल लोकतान्त्रिक फोरमका सहअध्यक्ष भानुराम थारुले मुद्दा र विचार मिल्ने पार्टीहरुसँग धरातल हेरेर कैलालीमा चुनावी तालमेल हुनसक्ने बताएका छन्। कैलालीको उम्मेदवार घोषणा कार्यक्रममा उनले भने, ‘तालमेल गर्नेकी भनेर नयाँ शक्तिसंग एक चरणको कुरो भएको छ। तर, निर्णय भएको छैन। मुद्दा मिल्ने पार्टीसँग चुनावी तालमेल गर्न सकिने केन्द्रको निर्णय...
थारूवानसुनिल चौधरी/झुम्का। थारु पत्रकार उत्पादन गर्ने उद्देश्यले थारु पत्रकार संघ सुनसरीले रामधुनीको झुम्कामा तीन दिने रेडियो उद्घोष तालिम सुरु गरेको छ । थारु समुदायको कला संस्कृति, भेषभुसा मिडियामा आउन नसकेको अवस्थामा संघले प्रारम्भिक चरणमा रेडियो उद्घोष तालिम सुरु गरेको हो । थारु भाषामै उद्घोष कला सिपका लागि रामधुनी, इटहरी,...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश