2

विजय गच्छदार १३औं पटक मन्त्री बने, उपप्रधानसहित स्थानीय विकास सम्हाल्ने

उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले एक महिनाका बीचमा एउटै मन्त्रालयमा दुईपटक पदभार ग्रहण गरेका छन्।

थारूवान

टीकापुरबाट नेपालगञ्ज जाँदै गरेको बस बुधबार बिहान साढे १० बजेतिर जानकी गाउँपालिका-९ पथरैयामा दुर्घटना हुँदा नेपाली कांग्रेसका नेता जोधीप्रसाद चौधरीको निधन भएको छ । १६ जना घाइते भएका छन् ।

थारूवान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । गणतान्त्रिक नेपालको उनी नवौ प्रधानमन्त्री हुन् । देउवा प्रधानमन्त्री बनेको यो चौथोपटक हो ।

थारूवान

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग तीनबुँदे सहमति गरेका छन् । कांग्रेस र माओवादीले राजपा र फोरम नेपालसँग गरेको सहमतिको विषय र बुँदा एउटै छन् । तर, छुट्टा छुट्टा सम्झौतापत्र बनाएर हस्ताक्षर गरिएको छ ।

थारूवान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको प्रधानमन्त्री हुने बाटो खुलेको छ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) व्यवस्थापिका-संसद्को अवरोध खोल्न सहमत भएपछि प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ। सभामुख ओनसरी घर्ती मगरको पहलमा आज सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा एमालेका नेताहरुले संसद् बैठक अवरोध नगर्ने बताएका थिए।

थारूवान

स्थानीय तह निर्वाचनमा जिल्लाको आदिवासी समुदायका रुपमा रहेका थारुहरुको मत निर्णायक हुने देखिएको छ । दाङमा २९ प्रतिशत अर्थात एक लाख ६३ हजार एक सय १६ थारुहरु रहेका छन् । जिल्लामा खासगरी १ नम्बर निर्वाचन क्षेत्र अन्तर्गतको देउखुरी क्षेत्रमा रहेका राप्ती, गढवा र लमही नगरपालिका एवं ३ र ४...

थारूवान

दलहरुबीच सहमतिको प्रयास असफल भएपछि सभामुख ओनसरी घर्ती मगरले सूचनामार्फत नै राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न आहृवान गरेको जानकारी दिइन् । लगतै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

थारूवान

स्थानीय तह निर्वाचनको मतगणना हुँदै गर्दा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि अहिले सबैको ध्यान भरतपुर महानगरपालिकामा केन्द्रीत छ। नेकपा एमालेले तत्काल मतगणना सुचारु गर्न माग गर्दै संसद अवरुद्ध गरिरहेको छ। निर्वाचन आयोगले के गर्ने भन्नेबारे निर्णय लिन सकेको छैन। मतगणना मतपत्र च्यातिएपछि विवाद भएको यो नै पहिलो पटक होइन।...

थारूवान

सरकारले बिराटनगर र वीरगञ्ज महानगरपालिका घोषणा गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले बिराटनगर र वीरगञ्ज उपमहागरलाई महानगरमा स्तरोन्नती गर्ने निर्णय गरेको हो । 

थारूवान

दोस्रो चरणको घोषित निर्वाचनको मिति पर धकेलिएपछि राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ। राजपाले उम्मेदवारी दर्ता प्रभावित पार्न १८ र १९ गत्ते आह्वान गरेको बन्दको कार्यक्रम पनि स्थागित गरिएको नेता मनिष सुमनले जानकारी दिए। आज मसाल जुलुस प्रदर्शन गर्ने र भोलि र पर्सि तराई मधेस-थरुहट...

थारूवान
1 63 64 65 66 67 131