2
१२ मेधावी विद्यार्थीलाई अमेरिकीबासी थारुको छात्रवृत्ति [नामावलीसहित]
थारुज एन्ड फ्रेन्ड्स एसोशियसनले मेधावी थारु विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्तिको छनौटमा परेका विद्यार्थीहरुको नाम घोषणा गरेको छ। अमेरिकीबासी थारुहरुको परिचित सो संस्थाले शैक्षिक सत्र २००८-२००९ देखि छात्रवृत्ति प्रदान गर्दै आएको छ। सोहीअनुसार २०१६-१७ मा छात्रवृत्ति पाउने मेधावी विद्यार्थीको अन्तिम नामावली सार्वजनिक गरेको हो।
थारूवानलखन चौधरी/धनगढी। भूमी सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले आफ्नै कार्यकालमा मुक्त कमैया पुनःस्थापनाको सबै काम पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले मुक्त कमैया पुनस्थापना समस्या पश्चिम नेपालको एक प्रमुख समस्या रहेको बताउँदै आफ्नै कार्यकालमा समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्। मुक्त हलिया, मुक्तकमलरी, हरुवा, चरुवालगायत समस्या पनि समाधान गर्ने उनले...
थारूवानसंघीय गठवन्धनले अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवलाई गठवन्धनको अध्यक्षबाट हटाइएको छ र राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष चयन गरिएको छ । मधेसी मोर्चासहितको गठवन्धनको शनिबार बसेको बैठकले यादवमाथि संविधान संशोधन नभई चुनावमा गएर जनतालाई धोका...
थारूवानसर्वोच्च अदालतले सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश चोलेन्द्र सम्शेर राणाको एकल इजालसले शुक्रबार संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव अघि नबढाउन संसदलाई आदेश दिएको हो। सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संसदमा छलफल गर्न नपाइने संविधानको व्यवस्थाअनुसार उक्त प्रस्ताव फैसला नआएसम्मका लागि रोकिने...
थारूवानलखन चौधरी/धनगढी। कैलाली कारागारमा बन्दी जीवन बिताईरहेका नेता लाहुराम चौधरीको घरजग्गा लिलामी हुनबाट बचाउन अभियान सुरु गरिएको छ। व्यापारिक प्रायोजनको लागि लिएको ऋण जेलमा परेपछि उनले समयमा तिर्न नसकेपछि धितो स्वरुप राखिएको घरजग्गा लिलामको प्रक्रियामा पुगेको छ। धनगढीस्थित एनआइसी एसिया बैंकमा सावाँ, ब्याज सहित एकमुष्ट ऋण चुक्ता तथा धितो...
थारूवानसंसदमा प्रतिनिधित्व गर्ने एकसिटे साना दलहरूले मोर्चा गठन गरेका छन् । सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गरेर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) कि अध्यक्ष रुक्मिणी चौधरी, नेपाली जनता दलका अध्यक्ष हरिचरण साह र खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका अध्यक्ष आर.के. खम्बुले ‘संघीय मोर्चा’ गठनको घोषणा गरेका हुन् ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश