2
राप्रपाले समर्थन फिर्ता लिएपछि गच्छदार-यादव फकाउँदै प्रधानमन्त्री
राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारसँग सहयोगका लागि आग्रह गरेका छन्। दाहालले सोमबार साँझ यादव र गच्छदारलाई प्रधानमन्त्रीनिवास बालुवाटार बोलाई पछिल्लो राजनीतिक स्थितिबारे छलफल गरेका थिए। प्रधानमन्त्रीले यादव र गच्छदारसँग छुट्टाछुट्टै...
थारूवानफोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले संशोधन प्रस्ताव दर्ता गराएका छन्। उनले थरुहट तराई पार्टी नेपालका गोपाल दहित, दलित जनजाति पार्टी नेपालकी यशोदा लामा र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा र फोरम लोकतान्त्रिककै रामजनम चौधरी, सुबोधकुमार प्याकुरेल र जितेन्द्र देव यादवको समर्थनमा संशोधन प्रस्ताव दर्ता गराएका हुन्। उनले...
थारूवानतत्कालीन सद्भावना पार्टीसँग पार्टी एकीकरण गरेको राजकुमार लेखीलाई नागरिक समाजवादी पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको छ। लेखीको निष्काशनसँगै पार्टीको संयोजक प्रवक्ता राज थारुले बनेका छन्। यद्यपि एकीकरण समारोहमा राज थारुले पनि सद्भावनाका अध्यक्ष राजेन्द्र महतोसँग फूलमाला र टीका लगाएर एकीकरणको घोषणा गरेका थिए। सिराहाको लहानमा शनिबार बसेको बैठकले...
थारूवानसरकारले रुकुमका तत्कालीन ११ गाविसलाई प्रदेश नम्बर ५ मा राख्ने निर्णय गरेको छ । साथै प्रदेश नम्बर ४ र ५ मा पर्ने नवलपरासीको भूभाग पनि छुट्टाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आमस्मिक बैठकले रुकुमको तत्कालीन सिस्ने लगायतका ११ वटा गाउँ विकास समितिलाई पाँच नम्बर प्रदेशमा राख्ने निर्णय गरेको छ ।...
थारूवानमधेसी मोर्चामा आवद्ध ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । तर, नेताहरुले पहिलो चरणको स्थानीय चुनावमा भाग नलिने सम्भावना रहेको बताएका छन् । राजपाका नेताहरुले ६ पार्टीबीच एकता भएको र राष्ट्रिय जनता पार्टी नेपालका नाममा एकीकृत भएको औपचारिक रुपमा...
थारूवानथारु भाषाको संरक्षण र सम्बर्द्धनमा पत्रपत्रिकाको भूमिकाबारे राजधानीमा बुद्धिजीबी र पत्रकारबीच छलफल भएको छ। इजोत मासिक पत्रिकाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा थारु अगुवाहरुले थारु भाषा साहित्य र मानकताबारे गहन छलफल गरेका थिए। कार्यक्रममा लेखक तथा साहित्यकार कृष्णराज सर्वहारीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा थारु भाषाका पत्रपत्रिकाको नियमित प्रकाशन हुन नसकेको...
थारूवाननेकपा माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकामा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरु घोषणा गरेको छ। धनगढीमा शनिबार आमसभा गरेर माओवादीले पार्टी नगरका उम्मेदवारको टीम सार्वजनिक गरेको हो । माओवादीले मेयर, उपमेयरसहित उपमहानगरपालिकाको एक वडाबाहेक सबै वडाका अध्यक्ष र सदस्य उम्मेदवारहरु सार्वजनिक गरेको छ ।
थारूवानमधेसी मोर्चा निर्वाचनमा सहभागी हुन सहमत भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र मोर्चाबीच भएको वार्तामा परिमार्जनसहित संविधान संशोधन गर्नेगरी मोर्चा चुनाबमा जान सहमत भएको हो। संविधान संशोधनको नयाँ प्रस्तावमा केही कुरामा परिमार्जन गर्ने र चुनाबमा सबैले भाग लिने विषयमा मोर्चासँग सहमतिमा आएको हो।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश