2
विजय गच्छदार पार्टीका उपाध्यक्ष गोविन्द चौधरीसहित तीन जना राजपामा प्रवेश
विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष्य गोविन्द चौधरी राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका छन् । उनीसहित फोरमका केन्द्रीय सदस्यद्वय रामआश्रय चौधरी र सन्तलाल चौधरी पनि राजपामा प्रवेश गरेका छन् । मधेस केन्द्रित पाँच दल मिलेर बनेको राजपाको एकता घोषणा भने आज दिउँसो काठमाडौंमा हुँदैछ ।
थारूवानमधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता गरी ‘राष्ट्रिय जनता पार्टी’ बन्ने निश्चित भएको छ। लामो बहसपछि एकताको घोषणा र दलको नाममा सहमति गरेका पाँच दल आजै दिउँसो एकता घोषणा गर्ने तयारीमा छन्। एकता प्रक्रियामा तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश सद्भावना पार्टी र...
थारूवानराजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र राजकुमार लेखीको नागरिक समाजवादी पार्टीबीच पार्टी एकता घोषणा भएको छ। मंगलबार पार्टी एकता कार्यक्रममा महतो र लेखीले १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सहमति पत्रमा थरुहट राज्य स्थापनाका लागि संघर्ष गर्ने, सीमांकनसहितको संविधान संशोधनका लागि सरकार र दलहरुलाई बाध्य पार्ने उल्लेख छ।
थारूवानराष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान गरेकी छन्।राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति भण्डारी पहिलोपटक विदेश भ्रमणमा निस्केकी हुन्। राष्ट्रपति भण्डारीलाई विदाई गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तिमगरलगायत मन्त्रीहरु उपस्थित थिए। सरकार दुई उपप्रधानमन्त्री कमल थापा र विमलेन्द्र निधि भने अनुपस्थित थिए। भण्डारीको...
थारूवानप्रवासी थारु समाज युएईको अध्यक्षमा दाङ निवासी किशोर चौधरी पुनः चयन भएका छन् । नयाँ वर्षको अवसरमा भएको भेलाले चौधरी नेतृत्वमा ४२ सदस्यीय कार्यसमिति गठन भएको छ । तराईको २२ जिल्लाबाटै थारु प्रतिनिधिहरु उपस्थित भएको भेलाको प्रमुख सल्लाहकारमा सप्तरीका रामभुवन चौधरी चयन भए । भेलाले नयाँ कमिटी गठन गर्नुको...
थारूवाननिर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा (माओवादी केन्द्र)ले कैलाली जिल्लाका केही स्थानीय तहमा प्रमुख तथा उपप्रमुखमा दलका तर्फबाट उठाइने उम्मेदवारको टुङ्गो लगाएको छ । सोअनुसारस धनगढी उपमहानगरपालिका प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्ति अधिकारी क्षत्री, गोदावरी नगरपालिका प्रमुखमा गोकर्ण भट्ट र भजनी त्रिशक्ति नगरपालिका प्रमुखमा शेरबहादुर थारुलाई उठाउने निधो भएको...
थारूवानबर्दियाका ६ नगरपालिका र २ गाउँपालिकामा प्रमुख–उपप्रमुखका आकांक्षीले टिकट हात पार्न दौडधुप थालेका छन्। गुलरिया, राजापुर, मधुवन, बाह्रबर्दिया, बाँसगढी र ठाकुरबाबा नगरपालिका तथा गेरुवा र बढैया गाउँपालिकाको नेतृत्व हात पार्न दलहरूले तयारी तीव्र पारेका छन्। ती नगरपालिका र गाउँपालिकामा प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्दबीच त्रिपक्षीय...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश