2

राष्ट्रिय दल हुन तीन प्रतिशत मतसहित प्रत्यक्ष सिट जित्नैपर्ने

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत नल्याउने र प्रत्यक्षतर्फ एक सिट पनि नजित्ने दलले राष्ट्रिय दलको मान्यता नपाउने भएका छन्। संसद्द्वारा बुधबार पारित राजनीतिक दलसम्बन्धी विधेयकमा ‘प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय...

थारूवान

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम खुलेको छ । मंगलबार राति १२ बजेदेखि अनलाइन फारम खुलेको हो । बैंकमार्फत शुल्क तिर्नुपर्ने भएकाले बुधबार कार्यालय समयपछिमात्रै फारम भर्न सकिनेछ । १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्ने इपीएस कोरिया शाखाका निर्देशक बाबुराम...

थारूवान

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले यथास्थितीमा सरकारमा सहभागि नहुने बताएका छन्। विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै गच्छदारले वर्तमान राजनीति समस्या समाधानका लागि सरकारसित आफूले रोडम्याप मागेको बताए। ‘समस्या समाधानको एजेन्डा मागेको छु,’ उनले भने, ‘सरकारको तर्फबाट त्यो आएपछि मात्रै हाम्रो सहभागिता हुन्छ।’

थारूवान

दाङ जिल्लाको देउखुरी उपत्यकास्थित सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बल सीमानाकाभन्दा ४० किलोमिटर टाढा निस्फिक्री बसेको भन्दै संसदमा चर्को आलोचना भएको छ । संसदको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीले देउखुरीस्थित नेपाल–भारत सीमानामा जंगे पिलर भारतीय पक्षले नेपालतिर सारेको दाबी...

थारूवान

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सुनसरी शाखाको दोस्रो अधिवेशनबाट धिरेन्द्र चौधरी अध्यक्षमा सर्वसहमतिले चयन भएका छन्। रामधुनी नगरपालिको क्षेत्रीय कृषि तालिम केन्द्र,झुम्कामा भएको अधिवेशनले १३ जना कार्यसमितिको गठन गर्दै दुई जना सदस्य मनोनीतसमेत गरेको छ। त्यस्तै उपाध्यक्षमा बिनय प्रधान, सचिवमा शिशिर राई, महिला सहसचिवमा सुप्रिया राई, पुरुष सहसचविमा निशान...

थारूवान

व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलले आफूहरुले प्रमुखताका साथ उठान गरेको संविधान संशोधनको माग पूरा नगरिएको जनाउँदै सदनको बैठकमा भाग लिएनन् ।

थारूवान

सत्तारूढ कांग्रेसका झापादेखि कञ्चनपुरसम्मका सांसदहरूले मधेसी जनधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई कांग्रेसमा ल्याउनेबारे छलफल अघि बढाएका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा सांसदहरूले मधेसका लोकप्रिय नेता गच्छदारलाई फेरि कांग्रेसमा ल्याउनसके तराई मधेस र थारू बहुल क्षेत्रमा कांग्रेसको जनाधार ह्वात्तै बढ्ने भन्दै छलफल अघि बढाएका हुन्...

थारूवान

संयुक्त राष्ट्रसंघ आदिवासी स्थायी मञ्चका उपाध्यक्ष फूलमान चौधरीले एसियाका आदिवासीहरुको मुद्दालाई सशक्तरुपले उठान गर्नुपर्ने बताएका छन्। एसिया इन्डिजिनियस पिपल्स प्याक्टको आयोजनामा थाइल्यान्डमा भएको बैठकमा उनले एसियन राष्ट्रहरुले संयुक्त राष्ट्रसंघसँग गरेको सन्धि सम्झौता, विश्वब्यापी मानवअधिकार अध्यावधि समीक्षालाई न्युयोर्क र स्विट्जरल्यान्डमा आयोजना हुने सम्मेलनमा विशेष प्राथमिकता दिनुपर्ने बताए।

थारूवान

एमाले नेता झलनाथ खनालले एमालेले अहिलेको संविधान संशोधन हुन नदिने बताएका छन् । मधेसी मोर्चाले संविधान संशोधनका लागि उठाएका संघीयता, नागरिकता लगायतको ४ वटा विषय राष्ट्रको हितमा नरहेको बताए ।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालको पटकपटकको आग्रहलाई बेवास्ता गर्दै मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। मोर्चाको बुधबारको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। बैठकपछि जारी  विज्ञप्तिमा ‘वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने प्रक्रिया पूरा गर्दै बिहीबारदेखि असहयोग र अवज्ञा आन्दोलन सुरु गर्ने’ उल्लेख छ।

थारूवान
1 72 73 74 75 76 131