2

पूर्वसांसद भगवती चौधरीले भनिन्- ‘मधेसी र थारुको पार्टी हो एमाले’

इनरुवा पुगेको एमाले अभियानमा त्यहाँ आयोजित सभालाई एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डितले सम्बोधन गरे । सम्बोधनका क्रममा एमाले नेता पण्डितले मधेसी मोर्चालाई मधेसी जनताको ठेक्का नलिन चेतावनी दिए ।

थारूवान

नेपाल पत्रकार महासंघ कैलाली शाखाको अध्यक्षमा जगत साउँद निर्वाचित भएका छन्। उनले प्रतिद्वण्द्वी हिक्मत रावलभन्दा २२ मत बढी ल्याएर विजय हासिल गरेका हुन्।

थारूवान

कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक युवराज पाण्डेलाई बिनाकारण निलम्बन गर्ने कृषिमन्त्री गौरीशंकर चौधरीको निर्णय कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ। आफ्नो अनुचित दबाब नमानेकै भरमा मन्त्री चौधरीले पाण्डेलाई निलम्बन गरेको भन्दै अदालतमा परेको रिटमा प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो।

थारूवान

नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरी नेपाल विश्व सम्बन्ध परिषदको कार्यकारी सदस्य चयन भएका छन्। शनिबार सम्पन्न भेलाले पर्साका सांसद चौधरी कार्यकारी सदस्य चयन भएका हुन्। नेपालले अन्य राष्ट्रहरुसँगको सम्बन्ध सुदृढीकरणका लागि यो परिषद्ले काम गर्दै आएको छ।

थारूवान

नेकपा एमालेले केन्द्रीय कमिटी विस्तार गरेको छ। झापाको विर्तामोडमा बसेको पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य, वैकल्पिक सदस्य र सल्लाहकारमा गरी तराई मधेसका २३ जनालाई मनोनीत गरेको हो।

थारूवान

निर्वाचनको विरोध गर्ने थारुका पार्टीहरुले पनि स्थानीय तहको चुनावमा सहभागिता जनाउन दल दर्ता गरेका छन्। विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, भानुराम चौधरी अध्यक्ष रहेको थरुहट तराई पार्टी नेपाल, रुक्मिणी चौधरी नेतृत्वको पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले दल दर्ता गरेका हुन्।

थारूवान

स्थानीय निर्वाचनको विरोधमा थरुहट थारुवान संयुक्त संघर्ष समितिले मसाल जुलुस प्रदर्शन गरेको छ। बिहीबार साँझ राजधानीको सिनामंगलदेखि पुरानो बानेश्वरसम्म समितिले मसाल जुलुस प्रदर्शन गरेको हो। प्रदर्शनमा थारु कल्याणकारिणी सभा र त्यससँग सम्बद्ध भातृसंस्थाहरुमा आबद्ध पदाधिकारीको सहभागिता थियो। सहभागीहरुले निर्वाचन तुरुन्त स्थगित गर्नुपर्ने, टीकापुर घटनाका जेलबन्दीलाई रिहा गर्नपर्नेलगायत नारा लगाएका...

थारूवान

रुपन्देहीको फर्साटिकरमा रहेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका शम्भु थारु विजयी भएका छन्। उक्त क्याम्पसमा सचिव पदबाहेक सवै पद अनेरास्ववियुले कब्जा गरेको छ । सचिव पद भने अखिल क्रान्तीकारीले आफ्नो पोल्टामा पारेको छ। अखिल क्रान्तीकारीको तर्फबाट खेम बहादु कुँवर विजयी भएका छन्।

थारूवान

रेशम चौधरी। निर्बासनमा आएदेखी मेरा आफन्ती र नजिकका मित्रहरूबाट अलि टाढिएको छुँ म। एकजोर च्यात्तिएको कपडाको साथ नेपालको बोर्डर कटाइदिएका थिए मेरा एकजना भाइले। निर्बासनमै आउने मन त थिएन तर केही सुरक्षाकर्मी मित्र, राजनैनिक योद्धा अनि घर परिवारको बिशेश आग्रहमा केही दिनका लागि आएको म तर आज झन्डै दुई...

थारूवान

सत्तारुढ गठबन्धनको बैठकमा दलहरुवीच कुनै सहमति हुन सकेन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकमा कुनै सहमति भएन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले यथास्थितिमा संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टीले मतदान नगर्ने अडान दोहोर्याएका थिए।

थारूवान
1 74 75 76 77 78 131