2
तयारी अवस्थामा रहनुस्, आन्दोलनको विकल्प छैन : लक्ष्मण थारु [भिडियो]
टीकापुर घटनामा ४२ महिना जेल जीवन बिताएर कैलाली जिल्ला अदालतको फैसलापछि रिहाई भएका थरुहट नेता लक्ष्मण थारुले थारुहरु हिंसात्मक गतिविधि गर्ने जत्था नभएको बताएका छन्। उनले थारुहरु त यो देशको सबैभन्दा असली राष्ट्रवादी भएको बताए। ‘थारुहरु आतंककारी होइनन्। थारुहरु हिंसात्मक गतिविधि गर्ने जत्था पनि होइनन्। थारुहरु त यो देशको...
थारूवानथारु कल्याणकारिणी सभा तथा थरुहट/थारुवान संयुक्त संघर्ष समितिले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध एवं धर्ना कार्यक्रम गरेको छ । कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशम चौधरी लगायत ११ जनालाई कैलाली अदालतबाट जन्मकैदको फैसला सुनाइएपछि त्यसको विरुद्धमा शान्तिपूर्ण विरोध एवम धर्ना कार्यक्रम गरिएको हो ।
थारूवानथारु अभियन्ता सुरेन्द्र चौधरीले थारु कल्याणकारिणी सभा र थरुहट थारुवान संयुक्त संघर्ष समितिको बैठक टीकापुरमा बोलाउन माग गरेका छन्। टीकापुर घटनामा कैलाली जिल्ला अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको भन्दै उनले थारु सम्बद्ध सम्पूर्ण संघसंस्थाले टीकापुर बृहत् भेला गरी आन्दोलन घोषणा गर्नुपर्ने बताए।
थारूवानकृष्णराज सर्वहारी माघी आँगनमै आइसक्यो। मादलको ताल गुञ्जिन थालिसकेको छ। तर एक थारू गाउँका बरघर (अगुवा) एकदमै तनावमा छन्। उनको भोक, निद्रा हराएको छ। किनकि माघीमा खानको लागि पालिएको उनको सुँगुर हराएको छ। अघन (मंसिर) नलाग्दै उनले किनेका थिए सुँगुर। पुसभरि धेरै खान्की पाए त सुँगुर क्विन्टलभन्दा पनि बढी...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश