2

संस्कृति हेरैटी गैल कहटी थारु अगुवा चिन्तित [थारु भाषा]

प्रेम दहित/धनगढी। थारु समुदायके संस्कृति हेरैटी गैल कहटी आब पहिचान जोगाइक लाग संस्कृति बचाउ अभियान आवश्यक रहल थारु अगुवाहुक्रे बटैले बाटै। जखोर लेक परिषद नेपालके आर्थिक सहयोग तथा थारु नागरिक समाज कैलालीके आयोजनामे शनिच्चरके रोज धनगढीमे हुइल थारु सम्वत, संस्कृति ओ पहिचानके लाग हमार भूमिका विषयक अन्तरक्रिया  कार्यक्रममे थारु...

थारूवान

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावको मिति तोकिएकै दिन आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् । प्रमुख दलहरु जेठ १ गतेभित्र चुनाव गर्ने गरी फागुन ८ भित्र मिति घोषणा गर्न सहमत देखिएका छन् । तर, मधेसी मोर्चाले भने संविधान संशोधन नभएसम्म चुनाव हुन नदिने चेतावनी दिइरहेको छ ।

थारूवान

कवियत्री शान्ति चौधरी नेकपा (एमाले) मा प्रवेश गरेकी छन्। उनले आफू जन्मजातै एमाले भएको दाबी गर्दै एमाले सही सिद्धान्त र सुझबुझ पार्टी भएकाले आफू एमालेमा लागेको बताइन्। ‘म त सामन्ति प्रथाको विरोधी मान्छे, जन्मजातै एमाले हुँ। एमाले नेतृत्वले नै यो देशमा समृद्धिको प्रकाश छर्न सक्छ। राष्ट्रिय अखण्डता एमालेले मात्र बचाउनसक्छ।...

थारूवान

सोम डेमनडौरा। गरिबलालहरुको बस्तिमा बच्चाहरु रमाउँछन् तृप्तले भोंक छट्पटिन्छ रोग र शोक टड्पिन्छ परको अस्पताल हाँस्छ आखिर मृत्यु मरेर जान्छ र, पुनर्जन्मको जीत हुन्छ त्यसैले, सरकार तिमिले हत्या गरेको होइन तिमी अपराधि होइनौं

थारूवान

नागेन्द्र चौधरी/बारा। कृषिमन्त्री गौरीशंकर चौधरीले संविधान संशोधन गरेर वर्तमान सरकार स्थानीय चुनाव, प्रान्तीय चुनावमा लागेको बताएका छन्। बाराको कलैयामा तीन दिने मत्स्य तथा कृषि महोत्सवको उद्‍घाटनपछि मन्त्री चौधरीले जनताको मागअनुसार संशोधन मुलुक अर्को द्वन्दतिर लम्किने संकेत गरे। माओवादी द्वन्द्वकालको स्मरण गराउँदै उनले जनताको हितको लागि सरकार लागिपरेको बताए। उनले ८०...

थारूवान

साउनदेखि तराइ–मधेस क्षेत्रमा चर्केको आन्दोलनका घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले मंगलबार टीकापुरको स्थलगत निरीक्षण गरेको छ। आयोग अध्यक्ष गिरिशचन्द्र लाल कर्ण सहितको टोलीले राजनीतिक दल, नागरिक समाजका अगुवा र पीडित पक्ष संग छलफल गरेको हो।

थारूवान

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयभित्र निर्वाचन हुन नसके संसद्को अवधि थप्नुपर्ने अवस्था आउने बताएका छन्।

थारूवान

केही समय अघि कमलरी विकास मञ्च नामक संस्थाले हालसम्म बेपत्ता कमलरीको तथ्यांक सार्वजनिक गर्‍यो। तथ्यांकमा दाङका पाँचसहित पश्चिम तराईका अन्य जिल्लामा गरी कुल २७ कमलरी बेपत्ता भएको उल्लेख छ। दाङका पाँच बेपत्ता उल्लेख भएका मध्यलक्ष्मीपुरकी सम्झना चौधरी (नाम परिवर्तन) एक थिइन्। उनको अवस्थाबारे बुझ्दै जाँदा नातेदार दाजुसँग सम्पर्क भयो।...

थारूवान

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले अहिले विद्यमान ७ प्रदेशमा एउटा थपेर ८ प्रदेश बनाउनुपर्ने बताएका छन्। पार्टी कामको सिलसिलामा गाईघाट आएका उनले विद्यमान प्रस्तावित संशोधन प्रस्ताव परिमार्जनसहित पास गरेर मात्र चुनाव गराउनुपर्ने बताए।

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका कार्यबाहक संयोजक कृष्णकुमार चौधरीले कैलाली कञ्चनपुरसहितको थरुहट प्रदेश लिएरै छाड्ने बताएका छन्। कञ्चनपुरको पिपलाडीमा भएको थरुहट थारुवानको आमसभामा बोल्दै उनले जातीय जनजसंख्याको आधारामा समानुपातिक समावेशिता लागू हुनुपर्ने बताए।

थारूवान
1 78 79 80 81 82 131