2

कांग्रेस र मधेसी मोर्चाबीच सहमति, संविधान संशोधन गरेरै चुनावमा जाने

प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मधेसी मोर्चाबीच सहमतिमै संविधान संशोधन प्रस्ताव छिटोभन्दा छिटो अघि बढाउने र त्यसलाई पारित गराउने सहमति भएको छ। देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा यस्तो सहमति भएको मोर्चाका नेता महेन्द्र राय यादवले जानकारी दिए। उनका अनुसार संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सहमतिमै पारित...

थारूवान

मधेसी मोर्चाका नेता महन्थ ठाकुरले संसदमा संविधान संशोधन प्रस्ताव पारित नभएसम्म कुनैपनि चुनाव नहुने दाबी गरेका छन् । उनले आफू चुनाव विरोधी नभएको स्पष्ट पनि पारे । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता ठाकुरले कांग्रेस-माओवादी गठबन्धन सरकारले संशोधन प्रस्ताव पारित गराउनै पर्ने जिकिर गरे । उनले संशोधन...

थारूवान

थरुहट थारुवान संघर्ष समिति कञ्चनपुरले बृहत् आमसभा आयोजना गरेको छ। पीपलाडीमा हुने आमसभामा कैलाली कञ्चनपुरका शीर्ष थारु नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

थारूवान

कैलाली- लौटन चौधरीको संयोजकत्वमा ३१ सदस्यीय नयाँ शक्ति पार्टी नेपालको आँगिक संगठन थारु राष्ट्रिय परिषद गठन भएको छ। कैलालीको मसुरियामा भएको पहिलो भेलाले जिल्ला समिति गठन गरेको हो। समितिमा बजारी चौधरी, चन्द्र चौधरीलगायत छन्।

थारूवान

दुष्यान्त चौधरी/बारा। नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं सांसद बलवीर चौधरीले एमालेको विचार राष्ट्रिय एकता र समृद्धिको आधार भएको बताएका छन्। एमाले गढीमाई नगरपालिका वडा नं. १६ को बार्हौवडा अधिवेशनको उदघाटन गर्दै चौधरीले उक्त कुरा बताएका हुन। चौधरीले यतिबेला संविधानको कार्यान्वयनका लागि तत्काल स्थानीय निर्वाचन र एघार महिनाभित्र केन्द्र...

थारूवान

मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले दुई मन्त्री र एक राज्यमन्त्री दिए आफ्नो पार्टी प्रचण्ड सरकारमा सहभागी तयार रहेको बताएका छन् । यद्यपि आफू भने सरकारमा नजाने बताए । ‘दुई वटा दिए अहिले पनि सरकारमा जान सकिन्छ’ राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा गच्छदारले भने, ‘म यो सरकारमा जान्नँ...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले निर्वाचन आयोगलाई जेठ १० भित्र स्थानीय निर्वाचन गर्न भन्दै पत्राचार गरेको भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीसँगको छलफलपछि एक नेताले प्रचण्डलाई उद्घृत गर्दै भने, ‘मन्त्रिपरिष्दको निर्णयमा स्थानीय निर्वाचन तयारी गर्न आयोगलाई पत्राचारसम्म गरेको हो । आगामी वैशाख मसान्तदेखि जेठ १० भित्र निर्वाचन...

थारूवान

सिके राउतको गिरफ्तारीले सारा नेपाली खुसी भएका छन् । किनभने उनले देश विखण्डनको विचार फैलाउँदै थिए । धेरै वर्ष भयो उनले यस्तो विचार फैलाउन थालेको तर सरकारले सधै उनलाई छुट दियो । बेलाबेलामा पक्रने र छाड्ने गरेर सिकेको विज्ञापन सरकार आफैले गरिरहेको थियो । जनता सिकेको विचारको पक्षमा छैनन्...

थारूवान

स्थानीय तहको चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई पत्र लेख्ने सरकारको निर्णयप्रति मधेसी मोर्चा असन्तुष्ट देखिएको छ। उसले संविधान संशोधन नभएसम्म चुनाव हुन नदिने अडान दोहोर्‍याएको छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले स्थानीय तहको चुनावको तयारी गर्न निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेपछि मोर्चाका नेताहरुको असन्तुष्टि बाहिर आएको हो। मधेसी मोर्चासँग केही दिनअघि...

थारूवान

रेशम चौधरीले युट्युबमा मार्मिक भनाई सार्वजनिक गरेका छन्। उनले कलाकारिता र पत्रकारितामार्फत् आफूले देशका लागि धेरैथोक गरेपनि आज निर्वासित जीवन बिताउन बाध्य भएको बताएका छन्। उनले देशका के गरेनौं भन्दै प्रश्न गरेका छन्।

थारूवान
1 79 80 81 82 83 131