2

थरुहट थारुवानलाई टुटेर होइन, जुटेर जान सुझाव

थरुहट थारुवान संयुक्त संघर्ष समितिको विस्तारित भेलाले तीन महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। राजधानीमा बसेको बैठकले तुरुन्तै आन्दोलनको कार्यक्रम घोषणा गर्नुपर्ने, देशब्यापी रुपमा विस्तारित भेला गर्नुपर्ने र टीकापुर घट्नामा झुठा मुद्दा लगाइएका थारुहरुको रिहाइ र मुद्दा खारेज गर्नुपर्ने प्रस्ताव पारित भएको हो।

थारूवान

सरकारले चुनाव घोषणाको तयारी थालेसँगै प्रधानमन्त्री प्रचण्ड र मधेसी मोर्चाको दुरी बढेको छ । र, मधेसी मोर्चाका नेताहरुले सम्वन्ध विच्छद गरेर अब आ-आफ्नो बाटो लाग्ने प्रस्ताव राखेका छन् ।

थारूवान

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की अध्यक्ष  एवं सांसद रुक्मिणी चौधरीले थारुहरुले ‘समाजिक सुसाइड’ गर्नुपर्ने अवस्था सिर्जना भएको बताएकी छन्। राजधानीमा आयोजित थरुहट थारुवन संयुक्त संघर्ष समितिको विस्तारित भेलामा बोल्दै उनले भनिन्, ‘हामी जीवन मरणको दोँसाधमा छौं। मर्ने हो भने समाजिक सुसाइड गरौं। बाँच्ने हो भने हामीभित्रको घमन्ड त्यागेेर अगाडि बढौं।’

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिका सचिवालय सदस्य राजकुमार लेखीले थरुहट थारुवान संयुक्त संघर्ष समितिले निषेधको राजनीति नगरेको स्पष्ट पारेका छन्। राजधानीमा आयोजित विस्तारित बैठकमा सम्बोधन गर्दै उनले भने, ‘हामीले कुनै दललाई वा कुनै नेतालाई निषेध गरेका छैनौं। थरुहट थारुवानको आचारसंहिता उल्लंघन गर्ने केही दललाई कारबाही गरेकामात्र हौं।’

थारूवान

थरुहट तराई पार्टी नेपालको जनवर्गीय तथा भातृ संगठनको संयुक्त राष्ट्रिय महाधिवेशन माघ १५ र १६ गते कपिलबस्तु जिल्लाको बरकुलपुर स्थित बुद्धभुमी क्याम्पसमा अपार जनताहरुको उपस्थितिमा भव्यरुपले सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य एवं पार्टीको जनवर्गीय तथा भातृ संगठन प्रमुख मिनराज चौधरीको संयोजकत्वमा सम्पन्न भएको संयुक्त राष्ट्रिय महाधिवेशनमा पार्टीका...

थारूवान

दाङको देउखुरीस्थित जय गुरूदेव धर्म विकास संस्थाको प्रथम साधारण सभाले रामबहादुर चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। थरुहट तराई पार्टी (लोकतान्त्रिक) की सांसद गंगा चौधरीको प्रमुख आतिथ्यमा शनिबार देउखुरीमा सम्पन्न भएको साधारण सभाले रामबहादुर चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। साधारण सभाले देउखुरीमा हुने समाज सेवा विषेश भूमिका...

थारूवान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको शरणार्थीहरुलाई निर्वासित गर्ने फैसला अदालतले रोक लगाएको छ । यो निर्णयसँगै ती शरणार्थीहरु अमेरिकामै बस्न पाउने भएका छन् । तर अदालतको यो निर्णय हाल स्थायी भएको एजेन्सीले जनाएको छ ।

थारूवान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै शरणार्थी र विश्वका सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेश निषेध गरेका छन्। शुक्रबार उनले इस्लामिक आतंकवादीलाई अमेरिकाबाट बाहिर राख्ने भन्दै प्रवेश रोक आदेशमा हस्ताक्षर गरेका छन्।

थारूवान

अभिनेता एवं समाजसेवी रामलाल चौधरी चलचित्र विकास बोर्डको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिमा मनोनीत भएका छन्। माघ ७ गतेदेखि लागू हुनेगरी चौधरीलाई समितिको सदस्यमा मनोनीत गरेको बोर्डका अध्यक्ष राजकुमार राईद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

थारूवान

सन्तोष दहित/घोराही थारु गाउँमा मघौटा नाचको धुन अनि माघी आइल रे गीतको कोरस तर माधुरामलाई छुन सकेको छैन। गीत, संगीतले उसको कानमा छोराछोरीले विसाएको बिन्ती प्रतिध्वनित भइरहेको छ। यो कबिता पत्रकार एवम् साहित्यिकार कृष्णराज सर्वहारीले सुनाइरहँदा कार्यक्रममा उपस्थित सहभागीहरु ध्यानमग्न भइ सुनिरहेका थिए। अहिले थारु गाउँमा माघीको रौनाक भइरहेको...

थारूवान
1 80 81 82 83 84 131